रावासावा प्राज्ञिक समाज नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • रावासावा प्राज्ञिक समाज नेपाल

रावासावा प्राज्ञिक समाज नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रावासावा प्राज्ञिक समाज नेपाल, Digital creator, Kathmandu.

03/05/2025
हार्दिक सम्मान ! बधाई तथा शुभकामना !!"We are proud of you both"Roshan Rai Indrakala Rai ...................................
26/04/2025

हार्दिक सम्मान ! बधाई तथा शुभकामना !!
"We are proud of you both"
Roshan Rai Indrakala Rai ...................................................
खोटाङ आफैंमा कला,संगीत, साहित्यको सुगन्धित भुमी हो भन्ने भनाइलाई प्रमानित गर्दै हाम्रा यी दुई प्रतिभा The Voice of Nepal को Top 4 मा पर्न सफल हुनुभएकोमा हामी तपाईहरु दुवैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । र उत्तिकै माया र थप सफलताको कामना गर्दछौं ।

रावासावा प्राज्ञिक समाज नेपाल परिवार

रावासावा प्राज्ञिक समाज नेपाल को महत्त्वपूर्ण बैठकमा महत्वपुर्ण निर्णयहरु भएका छ्न जुन निर्णयहरु चाडैं पत्रकार सम्मेलन ग...
19/04/2025

रावासावा प्राज्ञिक समाज नेपाल को महत्त्वपूर्ण बैठकमा महत्वपुर्ण निर्णयहरु भएका छ्न जुन निर्णयहरु चाडैं पत्रकार सम्मेलन गरि जानकारी गराउने छौँ । Stay Tune🙏🙏

इन्द्रकला राई हाम्रो खोटाङ्गे चेलिलाई धेरै भन्दा धेरै भोट गरिदिनु हुन हार्दिक अपिल गर्दछौं🙏🙏
30/03/2025

इन्द्रकला राई हाम्रो खोटाङ्गे चेलिलाई धेरै भन्दा धेरै भोट गरिदिनु हुन हार्दिक अपिल गर्दछौं🙏🙏

30/03/2025

"हाम्रो खोटाङको सान : रोशन राई जिताऔं अभियान"

नमस्कार म रोशन राई (मेरो घर खोटाङको दिप्रुङ चुइचुम्मा)
यतिबेला म the voice of nepal season 6 को भोटिङ चरणमा पुगेको छु । अझ मेरो साङीतिक प्रस्तुतीहरु हेर्न चाहनुहुन्छ भने मलाई भोट गर्न सक्नु हुनेछ ।

तपाईको एक भोटले मेरो प्रतिभालाई भगवानरुपी आम दर्शक तथा श्रोता माझ पुर्याउन ठूलो मद्दत पुग्नेछ । त्यसकारण नेपाली गीत/संगीत मार्फत भविष्य खोजिरहेका म जस्तै थुप्रै प्रतिभाहरूको पनि उत्साह र हौसला मिल्ने विश्वास राखेको छु।

तपाई:-
मलाई भोट गरि अर्को चरणमा पुर्याउनु हुनेमा बिश्वास लिएकोछु ।
म भने:-
आफ्नो सांगीतिक प्रस्तुतिले नेपाली गीत संगीतलाई मन पराउनु हुने तपाईं सम्पूर्ण जनमा निराशा तुल्याउने छैन । बरु अझ तपाईं सम्पूर्ण दर्शकहरुको मनमख्तिस्कसम्म आनन्द तुल्याउने प्रस्तुतिहरु राख्दै जानेछु ।

-मलाई भोट गर्न :-
1. आफ्नो मोबाइल मा भएको एप स्टोर,प्ले स्टोर बाट खल्ती एप डावनलोड गर्नुहोस र लगइन गर्नुहोस ।
2. Entertainment section अन्तर्गत 'VOTING' मा ट्याप गर्नुहोस ।
3. The Voice Of Nepal Season-6 मा चयन गर्नुहोस ।
4. Coach Melina लाइ चयन गर्नुहोस त्यहा Roshan Rai को फोटो देखिन्छ ।
5. Roshan Rai को फोटो तल रहेको VOTE बटनमा ट्याप गर्नुहोस ।
6. VOTE संख्या चयन गरी आफ्नो विवरण पुस्टि गर्नुहोस् ।
7. भुक्तानी विधि चयन गरी भुक्तानी प्रक्रिया अघि बढाउनुहोस् ।

बिदेश बाट VOTE गर्न:- https://voting.khalti.com/ #/vote-event/the-voice-of-nepal-season-6



दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका परिवारलाई हार्दिक बधाई तथा शुभकामना !!!
29/09/2023

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका परिवारलाई हार्दिक बधाई तथा शुभकामना !!!

रावासावा प्राज्ञिक समाज नेपाल का बेलायत (यू. के.) सम्योजक कवि,साहित्यकार सन्जिव पारदर्शी सर आज नेपालबाट  यू .के. सम्मको ...
16/07/2023

रावासावा प्राज्ञिक समाज नेपाल का बेलायत (यू. के.) सम्योजक कवि,साहित्यकार सन्जिव पारदर्शी सर आज नेपालबाट यू .के. सम्मको यात्रामा हुनुहुन्छ।उहाको यात्रा सफल अनि आरामदायी रहोस। सफल यात्राको शुभकामना ।

असार १५ को शुभकामना
30/06/2023

असार १५ को शुभकामना

मुस्लिम समुदायको महान चाड बकर इदको उपलक्ष्यमा   सम्पुर्ण नेपालिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
29/06/2023

मुस्लिम समुदायको महान चाड बकर इदको उपलक्ष्यमा सम्पुर्ण नेपालिहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

17/06/2023

अखिल नेपाल लेखक संघ र रावासावा प्राज्ञिक समाज नेपालले सोनाम सज्जन किरातीको ‘जनयुद्धमा बितेका पलहरू’ संस्मरणसंग...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when रावासावा प्राज्ञिक समाज नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share