InfoTain Express

InfoTain Express Nepal's growing digital gateway to the latest news, views and information .

InfoTain Express ले इन्टरनेटमा रहेका समाचार र जानकारीहरुको गहन विश्लेषण गर्दै भरपर्दो सूचना सहजै उपलब्ध गराउँछ |

Primarily curated for Nepali Audience, we gather information from multiple national and international sources and present you the best among them. Note:- हामी समाचार लेखक होइनौँ, सान्दर्भिक समाचार छानेर पाठकमाझ पुर्याउने गर्छौं । अनि स्थापित प्रकाशनहरुले एउटै विषयमा के के लेखे भनेर विश्लेषण गर्न तपाईंलाई पनि सजिलो बनाउँछौं ।

सँगै मर्ने, सँगै जिउने रे त।
26/07/2026

सँगै मर्ने, सँगै जिउने रे त।

३१ वर्षमै खुला प्रतिस्पर्धाबाट सहसचि !
23/07/2026

३१ वर्षमै खुला प्रतिस्पर्धाबाट सहसचि !

घोषणामै सीमित मेलम्चीको विकल्प !
23/07/2026

घोषणामै सीमित मेलम्चीको विकल्प !

खेतीमा औषधी भनी विषादी प्रयोग !
23/07/2026

खेतीमा औषधी भनी विषादी प्रयोग !

पाँच प्रदेशमा भारी !
23/07/2026

पाँच प्रदेशमा भारी !

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ !
23/07/2026

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ !

विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड !
23/07/2026

विद्युत् निर्यातबाट नेपालले कमायो २९ अर्ब ३२ करोड !

15/07/2026

Messi the Argentina 🇦🇷 boy Argentina VS England

15/07/2026

विदुषी राणाले अर्थसम्बन्धी केही नेपाली कानुन संशोधन तथा खारेज गर्ने विधेयक, २०८३ को समर्थन गर्दै यसले पुराना तथा असान्दर्भिक कानुनी प्रावधान हटाई व्यवसायमैत्री वातावरण, कानुनी स्पष्टता र सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने बताइन्। उनले राजस्व प्रशासनको दोहोरोपन अन्त्य, कर तथा भन्सार व्यवस्थामा पारदर्शिता र प्रभावकारिता बढाउने व्यवस्था सकारात्मक रहेको उल्लेख गर्दै विधेयक प्रभावकारी कार्यान्वयनका लागि कर्मचारीको तालिम र प्राविधिक क्षमता विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन्।

15/07/2026

शम्भु कुमार यादवले लोकतन्त्रको आधारभूत मूल्यका रूपमा रहेको प्रेस स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। उनले सरकारलाई जनताप्रति उत्तरदायी बनाउने माध्यम प्रेस भएकाले यसको स्वतन्त्रतामाथि हस्तक्षेप हुन नहुने बताए। साथै, विधिको शासन, भ्रष्टाचार नियन्त्रण, विकास, सरसफाइ र ट्राफिक व्यवस्थापनमा नागरिकले पनि कानुन पालना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राखे।

Address

काठमाडौँ
Kathmandu

Telephone

+821095376116

Website

Alerts

Be the first to know and let us send you an email when InfoTain Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to InfoTain Express:

Shortcuts

Share