Routine Of Nepal Banda

Routine Of Nepal Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Nepal Banda, Media, Kathmandu.

24/09/2025

नखाको बीस लाग्यो मलाई, घरमा एक सुक्को नचोरेको छोरि हु! कमेन्टमा जथाभावी लेखेपछि सम्झाउदै।

News Record: Kushal Malla scored a century in just 34 balls against Mongolia in Asian game cricket. This is the fastest ...
27/09/2023

News Record:
Kushal Malla scored a century in just 34 balls against Mongolia in Asian game cricket. This is the fastest century in T20 Int'l in world cricket.😯❤️
Pic: Sajan Lamichhane/CAN

वालेन शाह अमेरिकन टाइम्स मेगजिनको १०० जना प्रतिभाशाली लिस्टमा प्रसिद्ध लिडर मानेका छन ।
14/09/2023

वालेन शाह अमेरिकन टाइम्स मेगजिनको १०० जना प्रतिभाशाली लिस्टमा प्रसिद्ध लिडर मानेका छन ।

07/09/2023

सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ ।

07/09/2023

सर्वोच्चको परमादेशले दोस्रोपटक ढल्यो थापा नेतृत्वको कोशी सरकार

आफ्नो फेसबुक पेजमा बिराट कोहलीसँग फोटो शेयर गर्दै आरिफ शेख लेख्छन्, 'क्रिकेट राज्यमा शासन गर्ने मानिससँग ।
05/09/2023

आफ्नो फेसबुक पेजमा बिराट कोहलीसँग फोटो शेयर गर्दै आरिफ शेख लेख्छन्, 'क्रिकेट राज्यमा शासन गर्ने मानिससँग ।

04/09/2023

अपडेट : २३ ओवरको खेल हुने भारतलाई १४५ को लक्षय ।

Cricket Craze: Nepalese fans watching the cricket match between Nepal and India in Hanuman Complex, Jhapa birtamode.pc: ...
04/09/2023

Cricket Craze: Nepalese fans watching the cricket match between Nepal and India in Hanuman Complex, Jhapa birtamode.
pc: tikaram

Arna Beer ले official हिसाबकिताब निकालेको छ। 🇳🇵🇳🇵🇳🇵
04/09/2023

Arna Beer ले official हिसाबकिताब निकालेको छ। 🇳🇵🇳🇵🇳🇵

नेपाल र भारतबीचको खेल हेर्दै पुर्वप्रधानमन्त्री केपी शर्मा ओली ।तस्बिर : सचिवालय
04/09/2023

नेपाल र भारतबीचको खेल हेर्दै पुर्वप्रधानमन्त्री केपी शर्मा ओली ।
तस्बिर : सचिवालय

04/09/2023

टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएर २ सय ३० रन जोड्यो ।

सोमपाल कामीले लगातार २ छक्का हानेका छन्। ❤️🇳🇵तस्विर: CAN
04/09/2023

सोमपाल कामीले लगातार २ छक्का हानेका छन्। ❤️🇳🇵

तस्विर: CAN

Address

Kathmandu
57200

Telephone

+9779809731270

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category