Nepal Pulse

Nepal Pulse www.Nepalpulse.com
Nepal Pulse - fast, Fresh and Fearless. NepalPulse.com is your independent window into Nepal — bold, investigative, and driven by facts.

We bring you the real heartbeat of the country through news that matters, stories that provoke thought, and voices that often go unheard. From breaking headlines to in-depth features, from politics to people, environment to economy — we dig deeper, ask the hard questions, and stay close to the ground. Whether it’s exposing irregularities, celebrating resilience, or holding power to account, we stand on the side of public interest.

📰 Nepali & English.
🧭 Fiercely independent.
🎙️ For the people, from the people. Follow us for:
🔹 Breaking News
🔹 Investigative Reports
🔹 Voices from the Margins
🔹 Opinion, Analysis & Explainers
🔹 Photo & Video Stories

📢 Have a tip or story idea? Message us anytime.

🖥 Visit: www.nepalpulse.com

08/09/2026

जेनजी आन्दाेलनकाे एक वर्षमा गृहमन्त्री सुदन गुरुङकाे दमदार भाषण

08/09/2026

जेनजी आन्दोलनको एक वर्ष:कसरी सम्झँदैछन् नेता ?

08/09/2026

जेनजी आन्दाेलनकाे एक वर्ष– के भन्दैछन् नेताहरु ? के भन्छन् जनता ?

08/09/2026

जेनजी आन्दोलनको एक वर्ष:कसरी सम्झँदैछन् नेता ? कसरी सम्झनुहुन्छ तपाईँ ?

07/09/2026

भोटेकोशी बाढी खोज तथा उद्धारमा के भइरहेको छ ? Live

04/09/2026

सेनाले यसरी गरेकाे थियो त्रिशूली थ्री ए बाट उद्धार

04/09/2026

त्रिशूली–३ए आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका पहिलो व्यक्ति सञ्जय साह सेनाकाे निगरानीमा सामान्य कुराकानी गर्दै !

03/09/2026

🔴LIVE प्रतिनिधि सभा बैठक, २०८३ भदौ १८ गते

त्रिशूली थ्री ए मा के भइरहेकाे छ त ?* Trishuli-3A Update * हालसम्म १६० मिटर लामो Cable Duct Tunnel को मुख (Portal Area) ...
03/09/2026

त्रिशूली थ्री ए मा के भइरहेकाे छ त ?

* Trishuli-3A Update *

हालसम्म १६० मिटर लामो Cable Duct Tunnel को मुख (Portal Area) को निकास क्षेत्रमा रहेका २ दर्जनभन्दा बढी ठूला Boulder हरू विस्फोट गरी हटाइ सकिएको छ। भाद्र १३ गतेदेखि ४ मध्ये नियमित रूपमा २ वटा Excavator परिचालन गरी ५ दिनसम्म करिब २०,००० घनमिटर लेदो, बालुवा, ढुंगा, कंक्रिटका स्ल्याब, बीम, पिलर तथा घरको आकार सम्मका ठूला Boulder हरू पन्छाउने कार्य सम्पन्न गरिएको छ। यस क्रममा आवश्यकता अनुसार Breaker प्रयोग गरी फुटाउने तथा विस्फोटक पदार्थ मार्फत नियन्त्रणित रूपमा पड्काउने कार्य २४ सै घण्टा सञ्चालनमा रहेको छ।

हाल Portal को Top Face Crown भन्दा करिब २.५ मिटर तलसम्मको करिब ५० मिटर लामो भाग सफा गरि सकिएको छ। ५.५ मिटर अग्लो सुरुङ मध्ये बाँकी करिब ३ मिटर गहिराइको Access तथा Drainage निर्माण सम्पन्न भएपछि मात्र भित्र जम्मा भएको लेदो हटाउने कार्य प्रारम्भ गरिनेछ।

सुरुङ भित्रको प्रारम्भिक अवलोकन अनुसार आँखाले देख्न सकिने करिब १ मिटर भित्र सम्मको भागमा पूरै मुख लेदोले भरिएको देखिएको छ। हाल सुरुङबाट करिब २ लिटर प्रति सेकेन्डको दरले विना दवाव पानी बाहिर निस्किरहेको छ, जसले सुरुङ भित्र पानी जमेको अवस्था नरहेको संकेत गर्दछ।

Portal को बाहिरी भागमा गेटको स्ल्याब, काठका २ ठूला ठुटा तथा ठूला Boulder हरूले अवरोध गरेको पाइएको छ। यस अवस्थाले सुरुङ भित्र पानी र लेदो बाहेक ठूला ढुंगाहरू प्रवेश नगरेको हुनसक्ने प्रारम्भिक अनुमान गर्न सकिन्छ। सुरुङ भित्रको वास्तविक अवस्था यकिन नभएको तर १६० मिटरको दूरी मध्ये ६० मिटरमा एउटा Bend रहेको र पावरहाउससम्म उकालो upwards gradient मा भएकाले सुरुङको भित्रि भाग सुरक्षित र सामान्य रहेको अनुमान गर्न सकिन्छ ।

घटनास्थलसम्म सडक पहुँच नभई हेलिकप्टर मात्र विकल्प भएकाले मेसिन तथा उपकरण मर्मतका लागि आवश्यक सामग्री ढुवानीमा केही समय लाग्ने अवस्था रहेको छ। त्यसका बाबजुद पनि सम्पूर्ण कार्य निरन्तर रूपमा सञ्चालन भइरहेको छ ।
From Shree Ram Neupane (सांसद तथा इञ्जिनियर)

02/09/2026

Nepal Needs More Than Aid: Here’s What Foreign Minister Khanal Says
परराष्ट्रमन्त्री शिशिर खनालले के के सहयाेग नेपालले चाहेकाे छ भने त ?

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Pulse posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share