Darsan Nepal

Darsan Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Darsan Nepal, Digital creator, Kathmandu.

27/07/2024

हनुमानको प्रेसर चेक गर्दै प्रहरी 😄
23/07/2024

हनुमानको प्रेसर चेक गर्दै प्रहरी 😄

Shi kuraa hai
05/07/2024

Shi kuraa hai

उहाँ हुनुहुन्छ Joties Guru Arjun  अर्थात अर्जुन कृष्ण दास गुरु ।जो गन्धर्व समाजबाट हुनुहुन्छ ।हिन्दु समाजको गहना हुनुहुन...
22/06/2024

उहाँ हुनुहुन्छ Joties Guru Arjun
अर्थात अर्जुन कृष्ण दास गुरु ।
जो गन्धर्व समाजबाट हुनुहुन्छ ।
हिन्दु समाजको गहना हुनुहुन्छ ।
यसरी नै हर जाती एवं परिवारबाट गुरूहरू निस्किन जरूरी छ
नमन गुरूवर 🙏🙏

पल शाह दाङ आउँदैयही जेठ २० गते आइतबार दाङ जिल्ला तथा चलचित्र पुजार सार्कीका नायक पल शाह, घोराही नारायणपुर स्थित VFX CINE...
31/05/2024

पल शाह दाङ आउँदै
यही जेठ २० गते आइतबार दाङ जिल्ला तथा चलचित्र पुजार सार्कीका नायक पल शाह, घोराही नारायणपुर स्थित VFX CINEMAS मा आउदै हुनुहुन्छ पल शाह सङ्ग संगै बसेर फिल्म हेर्ने मौका नछुटाउनु होला।
Paul Shah

निर्णय लीन हतार नगरौ । धुमधामसँग बैबाहिक कार्यक्रम चलिरहेको थियो। कसैले पण्डितलाई केही कुरा सोध्न लगाए। सोही क्रममा पण्ड...
31/05/2024

निर्णय लीन हतार नगरौ । धुमधामसँग बैबाहिक कार्यक्रम चलिरहेको थियो। कसैले पण्डितलाई केही कुरा सोध्न लगाए। सोही क्रममा पण्डितले स्टेजमा गएर भने – 'यदि कसैलाई यी दुईजना बीच विवाह भएकोमा कुनै आपत्ति छ भने अहिले नै मञ्चमा आएर भनिदिनुहोस्। विवाह पश्चात् कुनै लफडा भयो भने दुवै जनाको जिन्दगी बर्बाद हुनेछ। जसलाई जे भन्नु छ अगाडि आएर भन्नुहोस्।"

माइती तथा जन्तीहरूको भीडको पछाडिपट्टि बच्चा लिएर उभिएकी एक सुन्दर युवती तछाडमछाड गर्दै अगाडि आइन् । विवाह मण्डपमा पूरै खासखुस चल्न थाल्यो। जगियामा बसेकी दुलहीले दुलाहालाई बेस्सरी गालामा दुई चड्कन लगाइन्। दुलहीका बाबु खुकुरी खोज्न निस्किए। दुलहीका दाजुभाइले दुलहालाई मरणासन्न हुने गरी कुटे। दुलहीकी आमा बेहोस भइन्। जन्ती र माइती पक्ष बीच भनाभन र हानाहान हुन थाल्यो। जताततै भयङ्कर तमसै तमासा मच्चियो। अन्तिममा पण्डितले उक्त बच्चा सहित अगाडि आएकी युवतीलाई सोधे - "तिमीलाई यो विवाह प्रति के आपत्ति छ छिटो भन ?"

घवराउँदै युवतीले भनिन्- "हजुर ....ऊ.... पछाडि केही पनि

सुनिएको थिएन । के कुरा रहेछ ? सुन्नु प-यो भनेर अगाडि के

आएकी थिएँ। यहाँ त यस्तो रडाको मच्चियो।"

सन्दर्भ - हाम्रो नेपाली समाज पनि यस्तै प्रकृतिको छ।

वास्तविक कुरै नबुझी तमासा मच्चाउन थालि हाल्ने।

21/05/2024

अनि कैलाश सिरोहियाको बुहारी खोइ के गर्दै छिन के भन्छिन ससुराको गिरफ्तारीमा ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
21/05/2024

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको नेपाल ....

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Darsan Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share