SahakariPana

SahakariPana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SahakariPana, News & Media Website, Bagmati, Kathmandu.

29/09/2025
तीन वर्षभन्दा बढी कुनै पनि संस्थाको वार्षिक लेखा परीक्षण गर्न नपाउने व्यवस्था गरेको छ। तर, धेरै संस्थाहरूमा यो नियमलाई छ...
25/08/2025

तीन वर्षभन्दा बढी कुनै पनि संस्थाको वार्षिक लेखा परीक्षण गर्न नपाउने व्यवस्था गरेको छ। तर, धेरै संस्थाहरूमा यो नियमलाई छल्नका लागि कानुनी छिद्रको दुरुपयोग भएको देखिन्छ। पुरानै लेखा परीक्षकले आफ्नो नजिकको वा चिनजानको अर्को लेखा परीक्षकको नाममा हस्ताक्षर गर्न लगाई ....

सहकारी लेखा परीक्षणले संस्थाको वित्तीय पारदर्शिता र सुशासन सुनिश्चित गर्छ। कम शुल्क, निष्पक्षताको अभाव र कानुन.....

सहकारी नियमन प्राधिकरण र सहकारी विभागले जारी गरेका नयाँ ऋण सुरक्षण निर्देशनहरूले सहकारी संस्थाहरूमा आर्थिक दबाब बढाएका छ...
25/07/2025

सहकारी नियमन प्राधिकरण र सहकारी विभागले जारी गरेका नयाँ ऋण सुरक्षण निर्देशनहरूले सहकारी संस्थाहरूमा आर्थिक दबाब बढाएका छन्। विशेष गरी खराब ऋणको जोखिमलाई व्यवस्थापन गर्न सुरक्षण कोषमा ठूलो रकम छुट्याउनुपर्ने व्यवस्था गरिएको छ। यसले लाभांश वितरण असम्भवजस्तै बनाएको छ।...

सहकारी संस्थाहरूले अब नयाँ निर्देशन अनुसार खराब ऋण जोखिम व्यवस्थापन गर्न नाफाबाट सुरक्षण कोषमा रकम छुट्याउनुपर...

कर्जा असुली न्यायाधिकरण सहकारीहरूका लागि प्रभावकारी कानुनी उपायको रूपमा स्थापित भएको छ। तर यसबाट लाभ लिन सहकारीहरूले ऋण ...
22/07/2025

कर्जा असुली न्यायाधिकरण सहकारीहरूका लागि प्रभावकारी कानुनी उपायको रूपमा स्थापित भएको छ। तर यसबाट लाभ लिन सहकारीहरूले ऋण लगानीको हरेक चरणमा पारदर्शिता, कागजात तयारी र सुशासन सुनिश्चित गर्न आवश्यक हुन्छ। बलियो कानुनी कागजात, अभिलेख व्यवस्थापन र आन्तरिक प्रयासका प्रमाण न्यायाधिकरणमा सफलता दिलाउने मुख्य आधार हुन्। ...

सहकारी संस्थाहरूले कर्जा असुली न्यायाधिकरणबाट लाभ लिन ऋण लगानीको प्रक्रियालाई पारदर्शी बनाउनु आवश्यक छ। बलियो ...

छुट प्रायः ती सदस्यहरूलाई दिइन्छ, जसले वर्षभरि ऋण चुक्ता गर्न आनाकानी गरेका हुन्छन् वा भाखा नाघाएका हुन्छन्। उच्च जोखिमम...
20/07/2025

छुट प्रायः ती सदस्यहरूलाई दिइन्छ, जसले वर्षभरि ऋण चुक्ता गर्न आनाकानी गरेका हुन्छन् वा भाखा नाघाएका हुन्छन्। उच्च जोखिममा रहेका, लामो समयदेखि किस्ता नतिरेका र संस्थाको रकमलाई जोखिममा पारेका ऋणीहरूले असार मसान्तमा छुट पाउँछन्। यसको ठीक विपरीत, समयमै किस्ता तिर्न एक दिन ढिला गर्ने सदस्यहरूका लागि भने हर्जना (ढिलो शुल्क) लगाइन्छ।...

नेपालका सहकारी संस्थामा असार मसान्तको नाममा दिइने छुटले अनियमित र विभेदकारी व्यवहार बढाएको छ। इमान्दार सदस्य ह.....

...सदस्यहरुले लिएको ऋण कर्मचारीको दायित्व  होइन, सम्पूर्ण सदस्यको दायित्व हो, कर्मचारी हरुको दायित्व त उक्त ऋण उठाउने हो...
18/07/2025

...सदस्यहरुले लिएको ऋण कर्मचारीको दायित्व होइन, सम्पूर्ण सदस्यको दायित्व हो, कर्मचारी हरुको दायित्व त उक्त ऋण उठाउने हो । त्यसैले उनीहरूले आफ्नै इच्छा अनुसार होइन, संस्थाको नीतिगत व्यवस्था, ऋण कार्यविधि तथा नियामक निकायको निर्देशनअनुसार कार्य गरिरहेका हुन्छन्।...

सहकारी संस्थामा देखिएको ऋण असुलीको समस्या, सदस्यको जिम्मेवारी, कर्मचारीमाथिको दुर्व्यवहार र समाधानका उपायहरूब....

नेपालको सहकारी क्षेत्र अहिले गम्भीर संकटमा छ। नियामक निकायबीचको समन्वयको अभाव, निर्देशनहरूको कमजोर कार्यान्वयन र दण्डहीन...
17/07/2025

नेपालको सहकारी क्षेत्र अहिले गम्भीर संकटमा छ। नियामक निकायबीचको समन्वयको अभाव, निर्देशनहरूको कमजोर कार्यान्वयन र दण्डहीनताको संस्कार यसका मूल कारण हुन्। असार ३२ मा आएका तीन निर्देशनले अझ अन्योल बढाएको छ।...

नेपालको सहकारी अभियान गम्भीर संकटको सामना गरिरहेको छ, जसको मुख्य कारण नियामक निकायहरूको समन्वय अभाव, निर्देशनहर....

केही समूहहरूले जानाजान सहकारीको ऋण तिर्नु पर्दैन भनी अफवाह फैलाएको देखिन्छ। यस्ता गिरोहले आम सदस्यहरूलाई उक्साएर ऋण नतिर...
17/07/2025

केही समूहहरूले जानाजान सहकारीको ऋण तिर्नु पर्दैन भनी अफवाह फैलाएको देखिन्छ। यस्ता गिरोहले आम सदस्यहरूलाई उक्साएर ऋण नतिर्न प्रोत्साहन गरिरहेका छन्, जसले गर्दा खराब नियत भएको ऋणी सदस्यहरूको मनोबल बढेको छ। ...

सहकारी संस्थाहरूमा ऋण असुलीका क्रममा कर्मचारीहरूमाथि भएका दुर्व्यवहार निन्दनीय छन्। यस्ता घटनाहरू कानुनी अपर.....

यो नियुक्ति ‘एक पार्टीका नेताले अब सरकारी हैसियत पनि ओगट्ने रणनीति’ जस्तो देखिएको छ। सहकारी सुधारको नाममा बनेको प्राधिकर...
15/07/2025

यो नियुक्ति ‘एक पार्टीका नेताले अब सरकारी हैसियत पनि ओगट्ने रणनीति’ जस्तो देखिएको छ। सहकारी सुधारको नाममा बनेको प्राधिकरणको नेतृत्वमा आउनु भएका डा. खगराज शर्माप्रति अपेक्षा पनि छ, आशंका पनि।

सहकारी सुधारको नाममा बनेको प्राधिकरणको नेतृत्वमा फेरि राजनीतिक नियुक्ति। डा. खगराज शर्माप्रति अपेक्षा पनि छ, आश....

यो नियुक्ति ‘एक पार्टीका नेताले अब सरकारी हैसियत पनि ओगट्ने रणनीति’ जस्तो देखिएको छ। सहकारी सुधारको नाममा बनेको प्राधिकर...
15/07/2025

यो नियुक्ति ‘एक पार्टीका नेताले अब सरकारी हैसियत पनि ओगट्ने रणनीति’ जस्तो देखिएको छ। सहकारी सुधारको नाममा बनेको प्राधिकरणको नेतृत्वमा आउनु भएका डा. खगराज शर्माप्रति अपेक्षा पनि छ, आशंका पनि।

सहकारी सुधारको नाममा बनेको प्राधिकरणको नेतृत्वमा फेरि राजनीतिक नियुक्ति। डा. खगराज शर्माप्रति अपेक्षा पनि छ, आश....

स्वनियमनका औजारको उपयोग नै सहकारीको राम्रो अस्त्र हो । सहकारी सदस्यको हितमा हुनुपर्ने संस्थाले केही मुठ्ठीभरका बुलाहाहरु...
10/07/2025

स्वनियमनका औजारको उपयोग नै सहकारीको राम्रो अस्त्र हो । सहकारी सदस्यको हितमा हुनुपर्ने संस्थाले केही मुठ्ठीभरका बुलाहाहरुले दोहन गरेको अवस्थामा यसले कहिल्यै राम्रो परिणाम दिदैन । ~निवर्तमान रजिष्ट्रार हरिबहादुर खत्री

कोशी प्रदेश सहकारी रजिष्ट्रारका प्रमुख हरिबहादुर खत्रीसँगको विशेष अन्तर्वार्ता, जसमा उनले सहकारी सुधार, प्रविध...

अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ ले सहकार्य, समर्पण र सुधारको भावना बोकेर आएको छ। यो दिवसले सम्पूर्ण सहकारी सरोकारवालाहर...
05/07/2025

अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ ले सहकार्य, समर्पण र सुधारको भावना बोकेर आएको छ। यो दिवसले सम्पूर्ण सहकारी सरोकारवालाहरूबीच सहकार्यलाई अझ सुदृढ बनाओस्, सहकारी संस्थाहरू सुधारको मार्गमा अग्रसर बनून् यद्यपि, सहकारी क्षेत्रमा केही चुनौतीहरू पनि देखा परेका छन्। कतिपय सहकारी संस्थामा देखिएको बचत फिर्ता समस्या, सुशासनको अभाव, अपारदर्शिता र अनियमितताले सम्पूर्ण सहकारी आन्दोलनमाथि नै प्रश्न उठाइरहेका छन्। यस संवेदनशील पृष्ठभूमिमा, सहकारी पाना हार्दिक आग्रह गर्दछ कि सबै सहकारी संस्थाहरूले आत्ममूल्याङ्कन गरी सुधारको बाटो समाउन अग्रसर बनून्।

अन्तर्राष्ट्रिय सहकारी दिवस २०२५ “सहकारीहरू: एक राम्रो विश्वको निर्माणका लागि समावेशी र दिगो समाधानका संवाहक” .....

Address

Bagmati
Kathmandu

Alerts

Be the first to know and let us send you an email when SahakariPana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SahakariPana:

Share