गोबरडिहा - दाङ

गोबरडिहा - दाङ To give more information about our country or village.

16/09/2025

विजयादशमी ( दशै) २०८२ को उपलक्ष्यमा हुने फुटबल प्रतियोगिताको लागि हाम्रो गाउँको फुटबल मैदान 🇳🇵🇳🇵🇳🇵⚽️⚽️⚽️⚽️

15/09/2025

असोज १ गते राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिने निर्णय भएको छ।

15/09/2025

हाम्रो गाउँको परम्परा,
पूरा भिडियो हेर्नुस है त 🙏🙏🙏

13/09/2025
२०८२ फाल्गुन २१ प्रतिनिधि सभाको चुनाव घोषणा ।
13/09/2025

२०८२ फाल्गुन २१ प्रतिनिधि सभाको चुनाव घोषणा ।

नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त हुदै🙏❣️अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले २७ भदौमा राति ९ बजे ...
12/09/2025

नेपालको पहिलो महिला प्रधानमन्त्री नियुक्त हुदै🙏❣️
अन्तरिम सरकारका नयाँ प्रधानमन्त्री सुशीला कार्कीले २७ भदौमा राति ९ बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरले बताए।

12/09/2025

रातदिन झल्झल्ती याद आउँछ 😪😪

11/09/2025

अस्ति विधार्थी मर्दा ननिस्किएको बिद्यार्थी संगठन, आज संविधान बचाउन निस्किएको रे, वाँह ।

जेनजीहरूबीच सरकार प्रमुखमा सुशीला कार्कीमा सहमति, ५० प्रतिशत मत प्राप्तजेनजी आन्दोलनमा सहभागी युवाहरूबीच अन्तरिम सरकार प...
10/09/2025

जेनजीहरूबीच सरकार प्रमुखमा सुशीला कार्कीमा सहमति, ५० प्रतिशत मत प्राप्त

जेनजी आन्दोलनमा सहभागी युवाहरूबीच अन्तरिम सरकार प्रमुखका रूपमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नाममा सहमति बनेको छ।

डिस्कोर्डमा भएको खुला मतदानमा जम्मा ७,७१३ मत खसेकोमा सुशीला कार्कीले ३,८३३ मत (५० प्रतिशत) प्राप्त गरी सबैभन्दा अगाडि रहिन्। दोस्रो स्थानमा २,०२२ मत (२६ प्रतिशत) सहित ‘र्यान्डम नेपाली’ विकल्प देखियो भने तेस्रोमा सागर ढकाल १,०९८ मत (१४ प्रतिशत) प्राप्त गर्दै रहे। हर्क साम्पाङले ६ प्रतिशत र महावीर पुनले ४ प्रतिशत मत पाए।

यसअघि दिनभर करिब पाँच घण्टाभन्दा लामो छलफलपछि जेनजीहरूले अन्तरिम सरकार प्रमुखको लागि सुशीला कार्कीको नाम साझा रूपमा अघि सार्ने निर्णय गरेका थिए।

बैठकमा जानकारी दिइएअनुसार, कार्कीसँग प्रत्यक्ष संवादका लागि सागर ढकाललाई जिम्मेवारी दिइएको छ। कार्कीले पनि जेनजीले चाहेका खण्डमा आफू नेतृत्व लिन तयार रहेको धारणा राखेकी छन्।

स्रोतका अनुसार सेनाले समेत कार्कीसँग सम्पर्क गरी अन्तरिम सरकारको नेतृत्वबारे छलफल गरेको छ। अब जेनजी टोली कार्कीको नामसहित राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने तयारीमा छ।
स्राेत : हिमाली पत्रिका

10/09/2025

यो माइकालाल कता छ्न होला ???

09/09/2025

आफ्नो घर वरपर कुनै उच्छृंखल क्रियाकलाप भएमा तत्काल नेपाली सेनाको हेल्प लाइन 01-5979000 मा जानकारी दिनुहोला ।

09/09/2025

Ncell ले अगामी २ दिनका लागि निःशुल्क भ्वाईस कल, इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराएको जानकारी गराएको छ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when गोबरडिहा - दाङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to गोबरडिहा - दाङ:

Share