Nepal nepalese

Nepal nepalese "म नेपाली हुँ, यो माटो राजाको राज्य हो। जसको रगतमा देशप्रेम बगेको छ, उसले कहिल्यै झुक्दैन। जय नेपाल, जय श्री पशुपतिनाथ! 🇳🇵👑🔥"
(8)

24/04/2026

Rekha X puja 🥀❣️🇳🇵

23/04/2026

Rekha puja 🥀❣️🇳🇵

21/04/2026

Rekha🥀❣️🇳🇵

आरोप पुष्टि नभएसम्म हामी विश्वास गर्दैनौँ तर प्रश्न उठिसकेपछि गृहमन्त्रीले सबै कुराको स्पष्टिकरण दिनु पर्छ। पार्टी वा PM...
20/04/2026

आरोप पुष्टि नभएसम्म हामी विश्वास गर्दैनौँ तर प्रश्न उठिसकेपछि गृहमन्त्रीले सबै कुराको स्पष्टिकरण दिनु पर्छ। पार्टी वा PMO ले पनि उहाँसँग स्पष्टीकरण मागेर अनुसन्धान गर्दा अझ राम्रो हुन्छ। सरकारले सम्पत्तिको स्रोत खोज्ने आयोग गठन गर्दै रहेछ, अब यसको सुरुवात आफ्नै मन्त्रीहरूबाट गर्दा राम्रो होला! 🙏

20/04/2026

Rekha 🥀❣️🇳🇵

17/04/2026

Our pride 🥀🇳🇵❣️

16/04/2026

Suvakmanna 🥀❣️🇳🇵

🚨 हराएको सूचना (Missing Alert) 🚨कपन क्षेत्रबाट एक किशोर बालक हराइरहेका छन्। कृपया यो पोस्टलाई सकेसम्म धेरै शेयर गरिदिनुह...
15/04/2026

🚨 हराएको सूचना (Missing Alert) 🚨
कपन क्षेत्रबाट एक किशोर बालक हराइरहेका छन्। कृपया यो पोस्टलाई सकेसम्म धेरै शेयर गरिदिनुहोस् 🙏
🔹 नाम: युबराज कार्की
🔹 उमेर: १४ वर्ष
🔹 ठेगाना: कपन
🔹 हराएको मिति: २०८२ साल, १२ महिना, ३० गते
🔹 हराएको स्थान: कपन, माङ्कल
🔹 समय: दिउँसो करिब ३:३० बजे
🧍‍♂️ शारीरिक विवरण:
▪️ उचाइ: करिब ५ फिट
▪️ रङ: कालो
▪️ कपाल: कालो
👕 पहिरन:
▪️ कालो टी-शर्ट
📢 यदि कसैले यो बालकलाई कतै देख्नुभएको छ वा कुनै जानकारी पाउनुभएको छ भने, कृपया तुरुन्त सम्पर्क गरिदिनु होला।
सम्पर्क नम्बर :- 9849115522 9851245522 9849069555
अभिभाबक :- सन्तोष कार्की
🙏 एक शेयरले पनि परिवारलाई ठूलो सहयोग पुग्न सक्छ।

15/04/2026

Samba 🥀❣️🇳🇵

🔴 बच्चा हराएको सूचना 🔴मिति: 2082/12/30हाम्रो बच्चा तल उल्लेखित विवरण अनुसार हराएको हुनाले सबैमा जानकारी गराइन्छ:नाम: Yub...
14/04/2026

🔴 बच्चा हराएको सूचना 🔴

मिति: 2082/12/30

हाम्रो बच्चा तल उल्लेखित विवरण अनुसार हराएको हुनाले सबैमा जानकारी गराइन्छ:

नाम: Yubraj Karki युवराज कार्की
उमेर: १४ (चौध)
लिङ्ग: पुरुष
ठेगाना: कपन

शारीरिक विवरण:

उचाइ: 5 foot
रङ (छाला/कपाल):कालो
पहिरन (हराउँदा लगाएको कपडा): कालो टी-शर्ट
हराएको स्थान र समय: महांकाल 3.30 बजे

यदि कसैले यस बच्चालाई देख्नुभएको छ वा कुनै जानकारी छ भने कृपया तुरुन्त सम्पर्क गर्नुहोला।

सम्पर्क नम्बर: 9849115522, 9851245522, 9849069555
अभिभावक/संरक्षकको नाम: सन्तोष कार्की

🙏 सहयोगको लागि सबैमा अनुरोध छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal nepalese posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share