Ramro Nepal Hamro Sapana

Ramro Nepal Hamro Sapana Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ramro Nepal Hamro Sapana, Digital creator, Kathmandu.

07/07/2024

#बुढानिलकन्ठ वाड नं. १० मा खुलमखुला यस्तो ईस्तरहीन पानीको जार बिक्रीबीतरण भैराखेको छ नगरपालिको अनुगमन खै ...? यो कस्तो ब्यापार ..?

03/05/2024

यस्तो ब्यक्तिलाई फसाउने गिरोहोलाई जेल कोच सरकार ..!सन्दिपलाई फसाउने सबै यो देशका कपुत हुन ..! न्यायधिस त झन माहा चोर रहेछन ..!

03/05/2024
03/05/2024
03/05/2024
03/05/2024

अचम्मको अदालत ..! त चोर होस भन्दा प्रमाण छ भन्दा सिधाकुरा ले , हाम्रो बिरुध्को प्रमाण लुका नत्र जेल हाल्छु रे .!फेरी यता त्यही दलालहरूले सन्दीपलाई फसायो फैसला गर भन्दा कानमा तेल हालेर बस्ने यी न्यायलयका वकील र न्यायधिस सबै चोर हुन दलाल हुन भन्न कुनै गार्यो छैन ..! जाबो कान्तिपुरले सबै न्यायलय किन्दीदो रहेछ ..! थुक्क दलालहरू ..!

03/05/2024

#यी दुबै जना हिरा हुन देशका तर न्यायलय गु को किरा हुदा देश र जनताको लागी अदालत नाम मात्रको रहयो यहाँ ठुला र दलालहरूको पक्षमा मात्र न्याय हुन्छ ..!

03/05/2024
03/05/2024

#नेपालको वकिल र न्यायधिस सबै भन्दा चोर र दलाल रहेछन भन्दा फरक नपर्ला अदालतको मुखमा कालो पोतियको अनुहार जनताको अगाडी देखाउन नसकेर प्रमाण नै नष्ट गर भन्ने आदेश दिने न्यायधिस सबै भन्दा ठुलो दलाल र भ्रष्ट्रचारी हो ..!

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Ramro Nepal Hamro Sapana posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share