Dip Online TV

Dip Online TV सत्य तत्थ सुचना साथमा मनोरञ्जनका लाग?

सत्य तत्थ सुचना साथमा मनोरञ्जनका लागि हामी संँग जोड्न सक्नुहुन्छ।
page मार्फत साथै YouTube मा पनि Member बन्नको लागि Subscribe गर्नुहोला।
YouTube link �
https://www.youtube.com/c/DipOnlineTV

25/03/2025

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा विद्यार्थी संगठन द्वारा प्रदर्शन गरेको छ।

25/03/2025

ज्ञानेन्द्र शाही को आरोप प्रचण्ड ले टि आर सी सँग सम्झौता

05/08/2023

रवि लामिछानेको मोबाइल क्लिनिक एम्बुलेन्स चलाउन रोक, CMS मै फिर्ता पठाईयो

काठमाडौं महानगरले जथाभावी फिल्मका पोस्टर टाँसेर फोहोर गरेको भन्दै 'बगान' चलचित्रका निर्मातालाई ५० हजार जरिवाना तिराएको छ...
18/07/2023

काठमाडौं महानगरले जथाभावी फिल्मका पोस्टर टाँसेर फोहोर गरेको भन्दै 'बगान' चलचित्रका निर्मातालाई ५० हजार जरिवाना तिराएको छ।

10/07/2023

बैतडी, २५ असार । बैतडीदेखि कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। सोमबार पव...

14/04/2023

नववर्ष २०८० सालको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा सुख शान्ति , समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ।।

नेपालका लागि बेलायती राजदूत एचई सुश्री निकोला पोलिटले माननीय ज्यूसँग शिष्टाचार भेट गर्नुभएको छ । उपप्रधान तथा गृहमन्त्री...
19/01/2023

नेपालका लागि बेलायती राजदूत एचई सुश्री निकोला पोलिटले माननीय ज्यूसँग शिष्टाचार भेट गर्नुभएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज मन्त्रालयमा भेटका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा विचारविमर्श गर्नुभएको थियो।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै कानुन विपरित दर्ता नगरी तथा नवीकरण लगायत संचालन अनुमति...
05/01/2023

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै कानुन विपरित दर्ता नगरी तथा नवीकरण लगायत संचालन अनुमति नलिई संचालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरुलाई तत्काल बन्द गर्न आग्रह गरेको छ।

विदेशबाट फर्किदा मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को निर्देशन
30/12/2022

विदेशबाट फर्किदा मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को निर्देशन

दु:खद कहानी: कम्बोडिया को एउटा  क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ।...
30/12/2022

दु:खद कहानी: कम्बोडिया को एउटा क्यासिनोमा भएको आगलागीमा परेर झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको छ। उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका थिए। हाम फाल्नु अघि परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए। जसमा उनले आफ्नो छोरालाई भनेका छन: सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है। बाबा अलवेज लभ्स यू। जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधै सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु ।

अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा। कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न।’ लभ यु छोरा ।' 😥💔

जनकपुरधाम–जयनगर रेलले किचेर एक जनाको मृत्यु भएको छ ।
28/12/2022

जनकपुरधाम–जयनगर रेलले किचेर एक जनाको मृत्यु भएको छ ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Dip Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share