
29/08/2024
जन्मदिनको असीम शुभकामना कविज्यू Shakuntala Joshi !
ज्याकराण्डाको फूलले निलाम्य भएको मौसममा सडकछेउको चिया पसलमा तपाइँको हस्ताक्षर प्राप्त गरेको ११ वर्ष पुगिसकेछ ! बाह्र वर्षमा खोलो फर्किन्छ भन्छन्, ज्याकराण्डा फुल्नुअघि नै लालीगुराँस फुल्छ, त्यतैताका कतै कफीसपमा भेटौं है !