Gin-ZNepal

Gin-ZNepal मन र मस्तिष्क बाट भ्रष्टाचार बहिस्कार गरौं।
स्वाभिमान युक्त जिन्दगी को थालनी गरौं।।

एमालेमा पहिलोपटक ओलीविरुद्ध बहुमत पदाधिकारी !🤣🤣
11/10/2025

एमालेमा पहिलोपटक ओलीविरुद्ध बहुमत पदाधिकारी !🤣🤣

08/10/2025

गाँजा मा बन्धक रहेका विपिन जोशी सार्वजनिक

07/10/2025

यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई !

तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो!

यसैले दलिय भ्राति संगठन- चाहे त्यो विधार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ!

सम्मानित पेशालाई सम्मानित रहन देउ! विधार्थीलाई विधार्थी रहन देउ!

04/10/2025

Yo विपद् को बेला आफ्नो ख्याल राख्नु होला।

03/10/2025


कुलमान घिसिङले नयाँ पार्टी खोलेर निर्वाचन आयोग मा दल दर्ता गरेका छन्।

02/10/2025

आजको दिन कस्तो रहृयो तपाईंको?

30/09/2025

डा.सुनिल शर्माले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई रू २० लाख पुरस्कार दिने घोषणा गर्नु भएको छ।धन्यवाद छ।

दाङ / जेनजी आन्दोलनमा लुटपाट र तोडफोड गरेको भन्दै नेपाली काँग्रेस निकट तरुण दलका ३ जना नेतालाई कारबाही गरिएको छ ।जेनजी आ...
29/09/2025

दाङ / जेनजी आन्दोलनमा लुटपाट र तोडफोड गरेको भन्दै नेपाली काँग्रेस निकट तरुण दलका ३ जना नेतालाई कारबाही गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा दाङमा भएका लुटपाट, आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा नेपाल तरुण दल दाङले आफ्ना तीन सदस्यलाई निष्काशन गरेको छ। तरूण दलको दाङ जिल्ला सदस्य घोराहीका विनोद गुरुड, नेपाल तरूण दल वबई गाउँपालिकाका अध्यक्ष गोपिकृष्ण वुढा र नेपाल तरूण दल तुलसीपुरका अध्यक्ष हुँ भन्दै हिड्ने कमल घर्तीलाई संगठनले साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।

नेपाल तरूण दल जिल्ला कार्यसमिति दाङले उनीहरू जेनजी आन्दोलनको क्रममा सरकारी कार्यालय, पार्टी कार्यालयदेखि व्यक्तिका निजी घरसम्पत्ति माथि आगजन लुटपाट र तोडफोड जस्ता जघन्य घटना घटाउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेको भन्दै कारबाही गरेको जनाएको छ।

26/09/2025

दुर्गा प्रसाईँले Gen-Z आ!न्दोलनपछि आफूलाई प्रधानमन्त्रीको अफर गरिएको र आफूले अस्वीकार गरेको दाबी गरेका छन् 👇🥹

25/09/2025

केपी ओली र रमेश लेखकको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी!देउवा दम्पतीको नाम वाचलिस्टमा छ।

रामबहादुर बम्जन बाल यौ # #न दुरु-पयोगमा दोषी ठहर।आफूलाई तपस्वी बताउने रामबहादुर बम्जन बाल यौ # #न दुर्व्यवहार मुद्दामा स...
24/06/2024

रामबहादुर बम्जन बाल यौ # #न दुरु-पयोगमा दोषी ठहर।

आफूलाई तपस्वी बताउने रामबहादुर बम्जन बाल यौ # #न दुर्व्यवहार मुद्दामा सर्लाही जिल्ला अदालतद्वारा दोषी ठहर भएका छन् । ह #त्या र यौ # #न हिंसाका विभिन्न आरोपहरू सामना गरिरहेका उनले केन्द्रीय अनुसन्धान ब्यूरोद्वारा पुस महिनामा पक्राउ परेका थिए। सजाय निर्धारणका लागि थप अदालती सुनुवाइ हुनेछ ।

दाङमा चट्याङ लागेर १० वर्षिय बालकको मृत्यु भएको छ। आज बेलुका ६ बजेतिर घरको आगनमा बसेर मोबाइल चलाई रहेको अवस्थामा नजिकै र...
24/06/2024

दाङमा चट्याङ लागेर १० वर्षिय बालकको मृत्यु भएको छ। आज बेलुका ६ बजेतिर घरको आगनमा बसेर मोबाइल चलाई रहेको अवस्थामा नजिकै रहेको भाँडा राख्ने ‌र्यागमा चट्याङ पर्दा तुलसीपुर उपमहानगरपालिका ४ खाद्रे बस्ने बिक्रम बिकका १० वर्षिय बालक छोरा सुबास बिकको मृत्यु भएको छ।

Address

Tulsipur, Dang
Kathmandu
22412

Telephone

+9779847944268

Website

Alerts

Be the first to know and let us send you an email when Gin-ZNepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gin-ZNepal:

Share