News Update

News Update निश्पछ र ताजा 3न्युजको सम्बाहक

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यहरू ।
26/06/2026

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यहरू ।

म राजनिति गर्ने मान्छे होइन, म समाजसेवा गर्ने मान्छे हो। मन्त्री भएर पनि समाजसेवा गर्न सकिन्छ भन्ने उदाहरण देखाउने छु वि...
09/06/2026

म राजनिति गर्ने मान्छे होइन, म समाजसेवा गर्ने मान्छे हो। मन्त्री भएर पनि समाजसेवा गर्न सकिन्छ भन्ने उदाहरण देखाउने छु विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुन

07/06/2026

रास्वपाका संगठित सदस्यको संख्या पाँच लाख (5 '00 '000 )नाघेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्लाको पहिलो जिल्ला अधिवेशनवाट निर्वाचित हुनुहुने सभापति : किरण खनाल,उप सभापति: निराजन ...
07/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी दाङ जिल्लाको पहिलो जिल्ला अधिवेशनवाट निर्वाचित हुनुहुने
सभापति : किरण खनाल,
उप सभापति: निराजन थापा,
सचिव : असिम भुसाल
सह सचिव : प्रमिला रोका मगर
सदस्यहरूमा प्रताप बिक्रम पुन, होताराम आचार्य, रबिन्द्र के सि ,प्रकाश चौधरी, पबित्रा बि क,अनन्ता चौधरी,मोहन आचार्य, गोमा शर्मा र चुमान चौधरीलाई हार्दिक बधाई सहित सफल कार्यकालको मंगलमय शुभ-कामना व्यक्त गर्दछु।

06/06/2026

विद्यार्थीहरुको मोबाइल पानी हाल्ने मधेस प्रदेशको सरकारलाई के भन्न चाहानु हुन्छ ?

नयाँ दिल्ली पुगेर रवि लामिछानेले भने," नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मान्छेहरु आए, तर म समृद्विको ढोका खोल्न ...
04/06/2026

नयाँ दिल्ली पुगेर रवि लामिछानेले भने," नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मान्छेहरु आए, तर म समृद्विको ढोका खोल्न आएको हुँ।”

‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ रास्वपा सांसद मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को लोगो सहित सगरमाथा आरोहरण गरेका छन्...
28/05/2026

‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ रास्वपा सांसद मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को लोगो सहित सगरमाथा आरोहरण गरेका छन् ।

मैले घाइते जेन-जिहरुको उपचारमा सहयोग गरेको मानव अधिकार आयोगले देखेन : आशिका तामाङ
28/05/2026

मैले घाइते जेन-जिहरुको उपचारमा सहयोग गरेको मानव अधिकार आयोगले देखेन : आशिका तामाङ

सुन खानी प्रधानमन्त्री शेरखानी गृहमन्त्री भन्दै अखिल क्रान्तिकारी विद्यार्थीको माइतीघरमा प्रदर्शन मन्त्रीहरूको सार्वजनिक...
13/04/2026

सुन खानी प्रधानमन्त्री शेरखानी गृहमन्त्री भन्दै अखिल क्रान्तिकारी विद्यार्थीको माइतीघरमा प्रदर्शन मन्त्रीहरूको सार्वजनिक गरिएको सम्पत्तिको श्रोत खुलाउन दबाब

11/02/2026

जिल्लाप्रशासन कार्यालय रामेछाप मा तनाब,प्रहरीले चलायो गोली भिडियो कमेन्टमा छ।

Address

Tulsipur, Dang
Kathmandu
22412

Telephone

+9779847944268

Website

Alerts

Be the first to know and let us send you an email when News Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Update:

Shortcuts

Share