Lok

Lok फूल्न यसरी सक्नुपर्छ कि, मन नपराउनेहरुलाई पनि वास्नाले आकर्षण गर्न सकियोस्..😊❤️!

'🥲पागल💔'

23/05/2026

सोचेको थिएँ जीवनमा जे हुन्छ हेरौंला,
तर अहिले जे हुँदैछ त्यो हेर्न सकिरहेको छैन।🥹❤️‍🩹

21/05/2026

जिन्दगीको पहिलो Salary नै वृद्धभत्ता होला जस्तो छ !🥲

21/05/2026

गलत मान्छेसंग कहिले बद्ला नलिनु,
किनकि बिग्रेको फल आफै कुहिएर झर्छ।❤️

08/05/2026

जिन्दगीले सिकाएको सबैभन्दा ठूलो कुरा — सबैले साथ दिन्छन्, जबसम्म उनीहरूको मतलब पूरा हुँदैन।🙂❤️

25/04/2026
23/04/2026

सबै कुरा परिवर्तन भएतापनि तिम्रो लागि मेरो माया उस्तै रहनेछ। ❤️🌷

17/04/2026

सन्सारको अमुल्य चिज माग्दिन भगवान बस म बाचुन्जेल मेरो आमाको मुहारमा खुशि देख्न पाउ Happy Mother's Day AAma❤️🫶🏻

16/04/2026

Baru Malai banaya vaigo nih 😀

11/04/2026

��

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Lok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share