Sushil Pathak

Sushil Pathak Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sushil Pathak, Broadcasting & media production company, Kathmandu.

Life is really simple, but we insist on making it complicated!!
, ,

When people complain of your complexity, they fail to remember that they made fun of your simplicity.

बितेको वर्ष जे भयो भयो, नराम्रोले सिकाएर गयो । नयाँ वर्ष विक्रम संवत् २०८२ आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नया...
13/04/2025

बितेको वर्ष जे भयो भयो, नराम्रोले सिकाएर गयो ।

नयाँ वर्ष विक्रम संवत् २०८२ आजदेखि हाम्रा सामु उपस्थित भएको छ । सबैमा नयाँ वर्षसँगै सुख, शान्ति, लक्ष्य प्राप्तिमा सफलता मिलोस । सबैमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। 🙏🏻 🙏🏻

वि. सं. पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो।

सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको धर्मशास्त्रविदहरु बताउँछन्। वि. सं. हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ। सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्‌को पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वनहरुको भनाइ छ। सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्‌मा भएको छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो।

आशासे यत् नव वर्ष भवतु मङ्गलकरम् अद्भुतकरञ्च । जीवनस्य सकलकामनासिद्धिरस्तु।
भावार्थः
हामीलाई विश्वास छ कि नयाँ वर्ष तपाईंका लागि एउटा सुखद आश्चर्य लिएर आउनेछ । तपाईंले जीवनमा जे चाहनुभएको त्यो तपाईंलाई प्राप्त होस् ।

माया गर्नेहरू तल नपरुन् । सपना देख्ने आँखा सँगै पाइला पनि अघि बढुन् । यस वर्ष विश्वको कल्याण होस् । प्राणीमा प्राण होस् अनि सत्यको जय होस् । 🙏🏻🙏🏻

सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् । ॐ शान्तिः शान्तिः शान्तिः ॥

Warm up Day ⚽️🏃
12/09/2023

Warm up Day ⚽️🏃

 🇪🇸 -  🇸🇪 Fifa Women’s world cup 2023
15/08/2023

🇪🇸 - 🇸🇪 Fifa Women’s world cup 2023

𝐺𝑦𝑚𝑛𝑒𝑠𝑖𝑢𝑚 𝑜𝑓 𝑚𝑖𝑛𝑑 𝑎𝑛𝑑 𝑎𝑟𝑡 𝑜𝑓 𝑎𝑛𝑎𝑙𝑦𝑠𝑖𝑠
24/07/2023

𝐺𝑦𝑚𝑛𝑒𝑠𝑖𝑢𝑚 𝑜𝑓 𝑚𝑖𝑛𝑑 𝑎𝑛𝑑 𝑎𝑟𝑡 𝑜𝑓 𝑎𝑛𝑎𝑙𝑦𝑠𝑖𝑠

21/06/2023

𝐒. 𝐑 𝐜𝐫𝐞𝐚𝐭𝐢𝐯𝐞 𝐦𝐞𝐝𝐢𝐚 ⓒ

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sushil Pathak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sushil Pathak:

Share