DNA Media

DNA Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from DNA Media, Media/News Company, Kathmandu.

बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल गाई पूजा गर्दै ।   तस्बिर : राष्ट्रपतिको सचिवालय
22/10/2025

बुधबार शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल गाई पूजा गर्दै ।


तस्बिर : राष्ट्रपतिको सचिवालय

जीवनको उकाली चड्दा कहिलै रित्तो खल्तीको सामना गर्नु नपरोस । धनधन्याकी देवी लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना ।
20/10/2025

जीवनको उकाली चड्दा कहिलै रित्तो खल्तीको सामना गर्नु नपरोस । धनधन्याकी देवी लक्ष्मी पुजाको हार्दिक मंगलमय शुभकामना ।

19/10/2025

जेनजी आन्दोलनपछि पहिलो पटक ओलीले गरे पत्रकार सम्मेलन, सम्पादकले सोधे- तपाईलाई किन पक्राउ गर्ने ? l LIVE l

बिपिनको शव भोली काठमाडौं ल्याईदै
19/10/2025

बिपिनको शव भोली काठमाडौं ल्याईदै

आज काग तिहारलोकतान्त्रिक शहीद  वन उद्यानमा, कागको प्रतिमामा पूजा गरी माला लगाइँदै
19/10/2025

आज काग तिहार
लोकतान्त्रिक शहीद वन उद्यानमा, कागको प्रतिमामा पूजा गरी माला लगाइँदै

आज काग तिहार मनाइँदै
19/10/2025

आज काग तिहार मनाइँदै

बक्यौता बिषयमा उद्योगी विभाजित , एकथरीले तिर्दा अर्को थरी प्रधानमन्त्री कार्यालयमा
17/10/2025

बक्यौता बिषयमा उद्योगी विभाजित , एकथरीले तिर्दा अर्को थरी प्रधानमन्त्री कार्यालयमा

सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिँदै
17/10/2025

सडक रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु, १७ वटा ठेक्का तोडिँदै

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री मृ*त्यु*दण्डको माग
17/10/2025

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री मृ*त्यु*दण्डको माग

जेनजी प्रदर्शनमा आपराधिक गतिविधि गर्ने ८३ जना  प्रहरी नियन्त्रणमासमाचार कमेन्टमा लिकं गर्नुहोस
16/10/2025

जेनजी प्रदर्शनमा आपराधिक गतिविधि गर्ने ८३ जना प्रहरी नियन्त्रणमा
समाचार कमेन्टमा लिकं गर्नुहोस

काम चोर ठेकेदारलाई तह लगाउँदै कुलमान, धमाधम तोड्न थाले ठेक्का समाचार कमेन्टमा
16/10/2025

काम चोर ठेकेदारलाई तह लगाउँदै कुलमान, धमाधम तोड्न थाले ठेक्का
समाचार कमेन्टमा

प्रधानमन्त्री कार्कीको निर्देशन:अदालतको सेवा एक दिन पनि नरोक्नुस
16/10/2025

प्रधानमन्त्री कार्कीको निर्देशन:अदालतको सेवा एक दिन पनि नरोक्नुस

Address

Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when DNA Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to DNA Media:

Share