Shankharapur onlinetv

Shankharapur onlinetv नयाँ नयाँ खबर र मनोरञ्जनका भिडियो पाउन�

नेपालको भन्दै भाइरल बनेको विद्यालयको भिडिओ भारतको घटना, शिक्षक र व्यवस्थापनविरुद्ध ६ जनामाथि मुद्दा।पूरा समाचार comment ...
29/06/2026

नेपालको भन्दै भाइरल बनेको विद्यालयको भिडिओ भारतको घटना, शिक्षक र व्यवस्थापनविरुद्ध ६ जनामाथि मुद्दा।
पूरा समाचार comment बक्समा।

सुकुम्बासीको नाममा अतिक्रमण कि वास्तविक समस्या?सुकुम्बासीको नाममा राजधानीको महँगो जग्गा कब्जा गर्ने, आन्दोलनका नाममा हिं...
25/04/2026

सुकुम्बासीको नाममा अतिक्रमण कि वास्तविक समस्या?

सुकुम्बासीको नाममा राजधानीको महँगो जग्गा कब्जा गर्ने, आन्दोलनका नाममा हिंसात्मक गतिविधि गर्ने र विभिन्न समूहले यसको आडमा फाइदा उठाउने काम भइरहेको भन्दै स्थानीय स्तरमा तीव्र असन्तोष देखिएको छ।

स्थानीयवासीहरूले सुकुम्बासीको नाममा राजनीति गर्ने नेता, विभिन्न राजनीतिक दल, गैरसरकारी संस्था तथा केही कथित युट्युबरहरूमाथि छानबिन गरी कानुन अनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूको भनाइ अनुसार वास्तविक सुकुम्बासीहरूलाई भने तत्काल पहिचान गरी नियमअनुसार उचित बसोबास, गाँस, बास र कपासको व्यवस्था गरिनु पर्ने आवश्यकता रहेको छ।

साँचो सुकुम्बासीले न्याय पाउनुपर्छ, तर अवैध गतिविधि गर्नेहरूलाई छुट दिनु हुँदैन भन्ने आवाज बलियो बन्दै गएको छ।




Shankharapur, Kathmandu

Address

Shankharapur
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Shankharapur onlinetv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category