Refresh khabar

Refresh khabar ताजा खबर, सत्यको खोज।

Shout out to my newest followers! Excited to have you onboard!Kb Thapa, Sarjanbhadur Sijapati, Dukhala As Kola Bomjan
14/03/2026

Shout out to my newest followers! Excited to have you onboard!

Kb Thapa, Sarjanbhadur Sijapati, Dukhala As Kola Bomjan

Shout out to my newest followers! Excited to have you onboard!Sarjanbhadur Sijapati, Dukhala As Kola Bomjan, Kb Thapa
11/03/2026

Shout out to my newest followers! Excited to have you onboard!

Sarjanbhadur Sijapati, Dukhala As Kola Bomjan, Kb Thapa

🎉 बालेनको जितपछि ७८ केजी लड्डु वितरण 🍬झापा–५ बाट B***n Shah विजयी भएपछि धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज विश्वकर्मा च...
09/03/2026

🎉 बालेनको जितपछि ७८ केजी लड्डु वितरण 🍬
झापा–५ बाट B***n Shah विजयी भएपछि धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिज विश्वकर्मा चोकका ललित कुमार राय (गुजर)ले आफ्नो चुनावी प्रतिबद्धता पूरा गर्दै ७८ केजी लड्डु बनाइरहेका छन्।

बालेनको तौल बराबर लड्डु बनाइ आज सर्वसाधारणलाई वितरण गर्ने तयारी गरिएको छ।
B***n

***nShah

08/03/2026
भक्तपुर २ वाट राजिब खत्री बिजयी एमालेका महेश बस्नेत भारी मत अन्तरले पराजित 😨
07/03/2026

भक्तपुर २ वाट राजिब खत्री बिजयी एमालेका महेश बस्नेत भारी मत अन्तरले पराजित 😨

07/03/2026

'समानुपातिक' मतको रक्षा गरौँ!
यो उल्लास, परिवर्तनप्रतिको यो भरोसा र तपाईंहरूले दिनुभएको मायाप्रति हामी नतमस्तक छौँ। प्रत्यक्षतर्फको नतिजाले हामीलाई उत्साहित बनाएको छ, तर हाम्रो जिम्मेवारी अझै बाँकी छ।आदरणीय उम्मेदवार तथा सुभेच्छुक साथीहरूमा विनम्र अनुरोध;समानुपातिक मतको गणनामा चनाखो बनौँ।
प्रत्यक्षतर्फको जितको खुसीयालीमा उत्सव मनाइरहँदा, समानुपातिकतर्फको मतगणना स्थलमा हाम्रो उपस्थितिलाई कमजोर हुन नदिऊँ।पार्टीको समग्र शक्ति र सदनमा हाम्रो बलियो उपस्थितिको लागि समानुपातिकको एक-एक मत निर्णायक हुन्छ। त्यसैले गणना नसकिउन्जेल विशेष ध्यान दिनुहोला। हाम्रो सानो असावधानीले जनताले दिएको अमूल्य मत खेर जान सक्छ। संयमित भएर अन्तिम मत परिणामसम्म पहरेदारी गरौँ। परिवर्तनको घण्टी बजिसकेको छ, अब यसलाई सुदृढ बनाउने पालो हाम्रो हो। मतको रक्षालाई पहिलो प्राथमिकतामा राखौँ।

07/03/2026

Rabi Lamichhane of RSP wins the Election from Chitwan-2. 🔔

07/03/2026

काठमाडौँ–१ मा Ranju Darshana विजयी भएकी छन्। Rastriya Swatantra Party (रासोपा) की उम्मेदवार रञ्जु दर्शना १५,४५५ मत प्राप्त गर्दै विजयी भएकी हुन्। यो २०८२ को निर्वाचनमा रासोपाले हासिल गरेको पहिलो जित हो।

यसैगरी Nepali Congress का Prabal Thapa ले ६,३३६ मत प्राप्त गरेका छन् भने Rabindra Bishal ले ३,९७५ मत हासिल गरेका छन्।

07/03/2026

ताजा अपडेट करिब
सप्तरी - ४ मतगणनाको अपडेट
खडक नगरपालिका वार्ड नं १ ,२,३ ,४,५,६ ,७ र ८,९,१०,११ को मतगणना र बोदे बर्सैन वाडा न ०१ , ०२,०३,०४,०५,०६,०८,०९,१० र बलान बिहुल वाडा न १ समेत गरि

सिताराम साह ( घण्टी ) :19250
तेजुलाल चौधरी (काग्रेस):7322
डा बाबी सिंह ( छाता) : 6659

नोट :- 11928 घण्टी को अग्रता कायम

06/03/2026

मोरङ–४
===================
🔔सन्तोष राजवंशी (घण्टी) – ११५६४
🌳 गुरु घिमिरे (रुख) –.२६४८
🌟अमनलाल मोदी (तारा) –.२४२८
🌞जीवन घिमिरे (सूर्य).– १९५३
-----------------------------------------

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Refresh khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share