NAM Nepal

NAM Nepal NAM Nepal | छोटो, स्पष्ट र भरोसायोग्य स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित ताजा समाचार।

We provide authentic and positive news across the world also provide government new announcements, latest Job updates, education news as well as technical news and every common news updates all over the Nepal.

राहत कोषमा नहाल्ने भनेका छैनौं 👇
04/09/2026

राहत कोषमा नहाल्ने भनेका छैनौं 👇

गृहमन्त्री सुदन गुरुङलाई ऐन महरको सुझाव 👇
04/09/2026

गृहमन्त्री सुदन गुरुङलाई ऐन महरको सुझाव 👇

04/09/2026

बाढी आएको ९ दिनपछि उद्धार गरिएका सञ्जय शाहले सुनाए पीडादायी अनुभव

बाढी आएको ९ दिनपछि उद्धार गरिएका सञ्जय शाहले आफूले कन्ट्रोल रुममा बसेर अन्य कर्मचारीलाई सुरक्षित स्थानतर्फ पठाउँदा आफू भने त्यहीँ फसेको बताएका छन्।

उहाँका अनुसार सामान्य अवस्थामा कन्ट्रोल रुममा ४–५ जना मात्रै काम गर्ने भए पनि बाढी आएको दिन करिब ४०–४५ जना उपस्थित थिए।

“म कन्ट्रोल रुममा काम गर्थें। अरू बेला ४–५ जना मात्रै हुन्थ्यौँ, तर त्यो बेला ४०–४५ जना नै थियौँ। कन्ट्रोल रुममै म भएपछि सबैको ज्यान बचाउने जिम्मेवारी मेरो थियो। त्यस्तो अवस्थामा म एक्लै भागेर भएन, सबैलाई बचाउनुपर्‍यो,” शाहले भने।

उनले सबैलाई सुरक्षित स्थानतर्फ पठाउँदा आफू भने बाहिर निस्किन नपाएको बताए। “सबैलाई भगाउँदै मेरो समय गयो र म आफैँ निस्किन पाइनँ,” उनले भने।

पावर हाउस र टनेलभित्र अझै मानिसहरू हुन सक्ने आशंका व्यक्त गर्दै शाहले भने, “पावर हाउस भित्र मान्छे हुन सक्छन्। टनेल लामो छ।”

घटनाको समय सम्झिँदै उनले भने, “आज १९ गते भएछ। १० गते राति १० बजे यस्तो भएको थियो। भित्र महामन्त्र जपेर बसेको थिएँ।”

त्रिशुली–३ ए भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौ...
04/09/2026

त्रिशुली–३ ए भित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको छ। उद्धार कार्य जारी छ। 🙏

अहिले दुःखी जनताको मुख हेर्ने बेला हो। 👇
04/09/2026

अहिले दुःखी जनताको मुख हेर्ने बेला हो। 👇

विपतको मौका छोपी बढ्यो ग्याँसको मूल्य 👇
03/09/2026

विपतको मौका छोपी बढ्यो ग्याँसको मूल्य 👇

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास अभाव नभएको बताइन्।मन्त्रालयमा आज एलपी ग्यास अभावको समस्यालाई...
03/09/2026

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले ग्यास अभाव नभएको बताइन्।

मन्त्रालयमा आज एलपी ग्यास अभावको समस्यालाई समाधान गर्न होटल व्यवसायी तथा सरोकारवालाहरूसँग संवाद गरेकी थिइन्।

मन्त्रालयको सभाहलमा आयोजित छलफलमा मन्त्री यादवले विद्यमान प्राकृतिक विपद् र बाटोको असहज अवस्थाका कारण ग्यास आपूर्तिमा समस्या आएको बताइन्।

भारतीय अभिनेता सोनु सूद त्रिशूली नदीको बाढीबाट प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग ऐक्यबद्धता जनाएका छन्। उहाँले ने...
03/09/2026

भारतीय अभिनेता सोनु सूद त्रिशूली नदीको बाढीबाट प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारसँग ऐक्यबद्धता जनाएका छन्। उहाँले नेपाल एक्लो नरहेको बताउँदै प्रभावित परिवारलाई आशा, हौसला र सहयोग दिलाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

मानवीय संवेदना र सहयोगको यो भावना साँच्चिकै प्रशंसनीय छ। 🙏

प्रचण्डले प्रधानमन्त्री संसदमा आएर हाम्रो अनुहार हेर्नु हुन्न भनेर गुनासो गरे 👇
03/09/2026

प्रचण्डले प्रधानमन्त्री संसदमा आएर हाम्रो अनुहार हेर्नु हुन्न भनेर गुनासो गरे 👇

जगदीश खरेलले नेपाललाई २/४ लाख डलर दिएर विकशित देशहरूले पन्छिन नमिल्ने बताए।
03/09/2026

जगदीश खरेलले नेपाललाई २/४ लाख डलर दिएर विकशित देशहरूले पन्छिन नमिल्ने बताए।

Address

Panga
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when NAM Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NAM Nepal:

Shortcuts

Share