10/04/2026
स्वास्थ्य मन्त्रालयले Workload र उपलब्ध जनशक्ति हेरेर आइतबार पनि OPD सेवा सञ्चालन गर्न अस्पतालहरूलाई अनुरोध गरेको छ भने कर्मचारीहरूलाई शनिबारसहित हप्तामा दुई दिन बिदा दिने र बिदा दिन नसकिने अवस्थामा सट्टा बिदाको व्यवस्था गर्न भनेको छ।
Details in comment.