तिम्रो अन्तिम सम्झना

तिम्रो अन्तिम सम्झना Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from तिम्रो अन्तिम सम्झना, Digital creator, Kathmandu.

29/02/2024
09/08/2023

अरूलाई Be Strong भन्दा भन्दै😞
आफु कतिबेला कमजोर भएछु पत्तै भएन 😪💔

09/08/2023

Aba bas euta maya garney manxe ko khoji ma xu😊♥️

09/08/2023

हो मलाई त्यो संसारमा बाच्नु छैन जाहा मानव रुपि दानवहरु छन् यो दुनियाँ नाशवान छ खाली हात आएको तिमी जालझेल गरेर कामएको सम्पति छोडेर खाली हात नै जाने छौँ 😌🥹

09/08/2023

कोहि पनि त्यसै भेटीदैन कोहि संग सम्बन्ध हुन्छ, त कोहि संग स्वार्थ, तर भेटीएका हरेक संग केहि न केहि अर्थ हुन्छ महोदय 😥🙏

09/08/2023

परिबारले आट दिदैन, भाग्यले साथ दिदैन,
अनि यो मनलाई हार मन्जुर छैन 😊❤️

09/08/2023

"मित्रता कर्ण र दुर्योधन को जस्तो होस्, जीवन को अन्तिम क्षण सम्म नि अटुट रहोस् "❣️⚔️🇳🇵

09/08/2023

आँखा समयमै खुलेको राम्रो चाहे त्यो
निन्द्राको होस् या भ्रमको...!🌻❤🙏

08/08/2023

पाउँमा काँडा पर्यो यहिं त जिन्दगी हो
छातीमा फुल परेको दिन त जिन्दगी नै सकिन्छ 🖤

08/08/2023

नाता सम्बन्धि र मित्रता तब मात्र चिनिन्छ जब तपाईंको हात भरिभराउ होइन खाली हुन्छ !!"

07/08/2023

एक मात्र, जिन्दगी जो पाएको थिए😞
त्यसमा पनि गरिब भए 😢💔

07/08/2023

आत्मियता, मित्रता सबै भ्रम हो, यहाँ मान्छेहरू आफ्नो आवश्यकता अनुसार नजिकिन्छन् या टाढिन्छन..💔🙄

Address

Kathmandu

Telephone

+9779861944893

Website

Alerts

Be the first to know and let us send you an email when तिम्रो अन्तिम सम्झना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तिम्रो अन्तिम सम्झना:

Share