Prime Khabar Online

Prime Khabar Online सत्य तथ्य र निष्पक्ष खबर ताजा खबरको लागि हाम्रो पेजलाई Like र Follow गर्नुहोला । www.eprimekhabar.com
Whatsapp 98063123**
(1)

03/09/2026

चन्द्रपुरको सुकुम्बासी समस्या समाधान गर्न चट्टान झै अडिग बन्यो रास्वपा चन्द्रपुर नगर समिति ! बुझायो ज्ञापन पत्र

चन्द्रपुर ८ पानी ट्याङ्की स्थित रहेको बेतौना कोटीहोम क्रिकेट खेल मैदान निर्माणपछि यस्तो सुन्दर देखियो ! बाजो खेतमा क्रिक...
02/09/2026

चन्द्रपुर ८ पानी ट्याङ्की स्थित रहेको बेतौना कोटीहोम क्रिकेट खेल मैदान निर्माणपछि यस्तो सुन्दर देखियो ! बाजो खेतमा क्रिकेट खेल्न बाध्य बनेका रौतहट बासीलाई यो क्रिकेट खेलमैदान जिल्लामा मात्र नभई मधेस प्रदेशकै सर्वोत्कृष्ट हुने अपेक्षा समेत गरिएको छ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बाढी प्रभावित धादिङ र नुवाकोट क्षेत्रको अवस्थाको अवलोकन, चौतर्फि प्रशंसा !
02/09/2026

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा बाढी प्रभावित धादिङ र नुवाकोट क्षेत्रको अवस्थाको अवलोकन, चौतर्फि प्रशंसा !

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीपछि भएको क्ष'ति रसुवा,नुवाकोट र धादिङको मात्रै नभई सिंगो नेपालको छातीमा परेको ब'ज...
02/09/2026

प्रधानमन्त्री बालेन शाहले भोटेकोशी बाढीपछि भएको क्ष'ति रसुवा,नुवाकोट र धादिङको मात्रै नभई सिंगो नेपालको छातीमा परेको ब'ज्रपात भएको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले भोटेकोशी बाढीबाट भएको क्ष'ति कुनै एउटा जिल्लाको मात्रै नभई सिंगो देशकै पी'डा भएको बताए।

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्।
02/09/2026

प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा सम्बोधन गर्ने भएका छन्।

02/09/2026

सबैभन्दा पहिले कुकुरले थाह पाएको थियो , हेर्दाहेर्दै त्रिशुलीले यसरी ब’गायो ! पुरा भिडियो यहां हेर्नुहोस् …
゚viralシ

01/09/2026

बाढीमा फ’सेकाहरुको उद्दार गर्दै नेपाली सेना !

01/09/2026

नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीस्थित एउटै घरभित्र उद्धार तथा खोजीका क्रममा २२ जनाको श'व फेला परेको छ।😢

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (APF) को उद्धार टोलीले माटोमुनि पु...
01/09/2026

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन सशस्त्र प्रहरी बल (APF) को उद्धार टोलीले माटोमुनि पु’रिएकी करिब ६ वर्षीया बा’लिका !

रौतहटको गौर स्थित आइबिए विद्यालयका विद्यार्थी भाइबहिनीहरूले मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले आफ्नो ...
31/08/2026

रौतहटको गौर स्थित आइबिए विद्यालयका विद्यार्थी भाइबहिनीहरूले मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। उनीहरूले आफ्नो खाजा खर्चबापत बचत गरेको रु. १२,१२०/- रकम रसुवा जिल्लाका बाढीपीडितहरूको सहयोगका लागि प्रदान गरेका छन्।
विद्यार्थीहरूको यो कार्य साँच्चिकै प्रेरणादायी छ।

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Prime Khabar Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prime Khabar Online:

Shortcuts

Share