Mount Express News

Mount Express News Be honest, truthful, and altruistic . I want to spread truth and factual information to every citizen.

 # Express newsआम माफी पाएका रिगल लाई आज अदालतले जेल चलान गर्न अनुमती
24/10/2023

# Express news
आम माफी पाएका रिगल लाई आज अदालतले जेल चलान गर्न अनुमती

इन्टरनेटमा अहिले छताछुल्ल अमेरिकी रक्षा मन्त्रालयका नक्सा, चार्ट र तस्बिरहरू सहितका दर्जनौँ गोप्य दस्तावेजहरूबाट हामीले ...
10/04/2023

इन्टरनेटमा अहिले छताछुल्ल अमेरिकी रक्षा मन्त्रालयका नक्सा, चार्ट र तस्बिरहरू सहितका दर्जनौँ गोप्य दस्तावेजहरूबाट हामीले के बुझ्न सक्छौँ?
समयरेखा र दर्जनौँ क्लिष्ट सैन्य शब्दावलीयुक्त पूर्ण दस्तावेजमा केहीमा "अतिगोप्य" समेत लेखिएको छ। यसले युक्रेन युद्धको विस्तृत चित्र देखाउँछ।
तिनले दुवैतर्फ हताहत भएका मानिसको सङ्ख्या, प्रत्येक पक्षका सैन्य कमजोरी र युक्रेनले अब वसन्तयाममा गर्ने अपेक्षा गरिएको प्रत्याक्रमणका बेला उसको सामर्थ्यबारे बताउँछन्।

13/03/2023

मोबाइलको ब्यालेन्स थाहा पाउन *400 # डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाहा पाउन *9 # डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर...

बढ्दो भ्रष्टाचार, र एउटै अनुहार दोहोरिने उम्मेदवारका कारण संसदीय निर्वाचनमा २०४८ यताकै सबैभन्दा कम मतदान भएका छन् । ०५१ ...
21/11/2022

बढ्दो भ्रष्टाचार, र एउटै अनुहार दोहोरिने उम्मेदवारका कारण संसदीय निर्वाचनमा २०४८ यताकै सबैभन्दा कम मतदान भएका छन् । ०५१ को मध्यावधि निर्वाचनमा ६१.८६ र ०६४ को संविधानसभा निर्वाचनमा ६१.७ प्रतिशत मतदान भएको थियो ।
यो संसदीय व्यबस्था प्रतिको बितृष्णा, यथास्थिति विरूद्धको असन्तुष्टी र आक्रोश हो । त्यसैले अब, नेतृत्वले असन्तुष्टीलाई सम्बोधन गर्न सकेन भने अर्थात अग्रगामी दिशा दिन सकेन भने आक्रोस भड्कीन सक्छ । त्यतिखेर राजनीतिक दलहरुले ठुलो क्षति भोग्नु पर्ने हुन सक्छ ।जय देश ।।

गोली लागेर घाइते भएका इमरानलाई उपचारका लागि लाहौर लगिएको छ । चिकित्सकको विशेष टोलीले उनको उपचार गरिरहेको जनाइएको छ ।
03/11/2022

गोली लागेर घाइते भएका इमरानलाई उपचारका लागि लाहौर लगिएको छ । चिकित्सकको विशेष टोलीले उनको उपचार गरिरहेको जनाइएको छ ।

मेरो तर्फबाट सबैमा बडादशैँको असीमित शुभकामना ! आपसी माया अझ प्रगाढ होओस् ! सबैको जय होओस् !
02/10/2022

मेरो तर्फबाट सबैमा बडादशैँको असीमित शुभकामना !
आपसी माया अझ प्रगाढ होओस् ! सबैको जय होओस् !

जापानः गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ। उनी प्रहरी ...
08/07/2022

जापानः गोली लागेका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन

सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय पुरुष भएको बताइएको छ। उनी प्रहरी हिरासतमा छन्। ती व्यक्ति भूतपूर्व जलसैनिक भएको बताइएको छ।
नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला आबेमाथि गोली प्रहार भएको थियो।
भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको गर्दनमा लागेको थियो।

पदभार ग्रहण गर्दै बागमति गाउँपालिका वडा न. ३ को अध्यक्ष कमान सिंह पाख्रिन !! उक्त पहिलो बैठकबाट नियमित रुपमा श्वास्थ्य ज...
25/05/2022

पदभार ग्रहण गर्दै बागमति गाउँपालिका वडा न. ३ को अध्यक्ष कमान सिंह पाख्रिन !! उक्त पहिलो बैठकबाट नियमित रुपमा श्वास्थ्य जाँच गर्न आउने गर्भवति महिलालाई प्रोत्साहन स्वरुप १ किलो आयोडिन नुन बितरण गर्ने निर्णयमा हस्ताक्षर गर्दै ।। 2079-02-11

Congratulations  मकवानपुरको बागमति गाउँपालिका वडा नं 1,2,3(साविक राईगाउ गा.वि.स.) नेकपा माओवादीको कब्जमा । तस्वीरमा विजय...
17/05/2022

Congratulations मकवानपुरको बागमति गाउँपालिका वडा नं 1,2,3(साविक राईगाउ गा.वि.स.) नेकपा माओवादीको कब्जमा । तस्वीरमा विजय जुलुस ! !

-पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता ।-नेपाल आयल निगमसँग ४ बुँदे सहमति ।
02/04/2022

-पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता ।
-नेपाल आयल निगमसँग ४ बुँदे सहमति ।

14/03/2022
12/03/2022

देशको राजनैतिक रुपान्तरणको लागि लडेका महिला छापामार(गणतन्त्रको सेनानी) लाई चरित्रहिन नारीको रुपमा चित्रण गरिएको कथित म्युजिक भिडियो ठीक लागेन नी । प्रकाश सपुतको गितको
पहिलो समाचारको स्कृप्ट हेर्दा र त्यसलाई अनुमान गर्दा युद्ध लड्ने मान्छेले गणतन्त्र आएपछी नेताहरु सुखी भए घाइते अपांग र लालसेनाहरुले अहिले भोग्नु परेको पीडा र बेरोजगारी समस्याले बिदेसी नु परेको,देह व्यापार सम्म गर्नु पर्ने अवस्थामा पुर्याएको भनेर चित्रण गर्या होला भन्ने मलाई लाग्यो।तर गरिबी र अभाबमा सबै देह व्यापार नै गर्छन भन्ने आशय चाहिँ गलत नै छ। तत्कालीन माओबादी जनयुद्धमा लडेका छापामार महिलाहरु अहिले देह ब्यापारमा संलग्न छन भन्ने गलत संदेश दिएको हुदाँ प्रकाश सपुतले माफि माग्दै गित हटाउनु पर्छ।

Address

Kathmandu
44611

Alerts

Be the first to know and let us send you an email when Mount Express News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mount Express News:

Share