Mr. Nabin Jii

Mr. Nabin Jii म आफुभन्दा ठुलोको अगाडि झुक्छु तर
ठुलो पल्टिनेको अगाडि कहिल्यै झुक्दिन❣️ News, Quotes and motivational speaker Mr. Nabin Jii

30/04/2025

राति सुत्नुभन्दा पहिले यी १० कामहरू गर्नुहोस्।

१. दिनभरि काे समीक्षा गर्नुहोस्।

आज के-के राम्रो भयो र के सुधार गर्न सकिन्छ भनेर शान्त मनले सम्झनुहोस्।
(आफ्नै गल्ती र उपलब्धि स्वीकार्नु ठूलो कुरा हो।)

२. आभार प्रकट गर्नुहोस् (Gratitude)।

आज दिनभरि भेटिएका मान्छे, भएका अवसर र सिकाइप्रति मनदेखि धन्यवाद भन्नुहोस्।

३. सबै चिन्ता कागजमा लेखेर टुक्र्याउनुहोस्।

टाउकोमा बोकेका चिन्ताहरू लेखेर छुट्ट्याउनुहोस्। लेखेपछि मन हलुका हुन्छ।
(“भोली समाधान गर्ने छु” भनेर आफूलाई आश्वासन दिनुहोस्।)

४. मोबाइल/स्क्रिन टाढा राख्नुहोस्।

सुत्नुअघि कम्तीमा ३० मिनेट पहिल्यै मोबाइल, टीभीजस्ता स्क्रिनबाट टाढा बस्नुस्।
(यसले निन्द्रा राम्रो बनाउँछ।)

५. हल्का ध्यान वा श्वास-प्रश्वासको अभ्यास गर्नुहोस्।

५ मिनेट गहिरो श्वास लिएर छोड्ने अभ्यासले मन र शरीर दुवै शान्त हुन्छ।

६. भोलीको योजना तयार गर्नुहोस्।

भोलिको महत्वपूर्ण ३–५ कामहरूको सूची (To-Do List) छोटकरीमा लेख्नुस्।
(यसले तपाईंको मस्तिष्कलाई सजिलै विश्राम दिन्छ।)

७. आत्मालाई माफ गर्नुहोस्।

आफूले गरेको गल्तीका लागि आफैंलाई माफ गर्नुहोस्। अरुलाई पनि मनमनै क्षमा दिनुहोस्।
(रातको निन्दा शान्त र मीठो हुन्छ।)

८. प्रेरणादायी पुस्तक पढ्नुहोस्।

सुत्नुअघि ५–१० मिनेट सकारात्मक, ज्ञानवर्द्धक वा आत्म-सुधारको किताब पढ्नुस्।

९. सफा र शान्त वातावरण बनाउनुहोस्।

आफ्नो कोठा सफा राख्नुहोस्। सजिलो, न्यानो ओछ्यान र हल्का सुगन्धले निन्दा गहिरो बनाउँछ।

१०. आफैंलाई प्रेम गर्नुहोस्।

निदाउनु अघि आफूलाई एउटा मीठो सन्देश दिनुहोस्:
("म आज पनि अघि बढेँ। म आफूलाई माया गर्छु। म सक्षम छु।" )

यी अभ्यासहरूले तपाईंको रात शान्त, निन्द्रा गहिरो, र भोलिपल्टको ऊर्जा अत्यन्तै उच्च बनाउनेछ।
जीवनमा ठूलो परिवर्तन सानोतिनो बानी सुधारले नै ल्याउँछ। Good night 🙏

कुसे गाउँपालिका वडा नं ६ छहरा गाउँ जाजरकोट
20/04/2025

कुसे गाउँपालिका वडा नं ६ छहरा गाउँ जाजरकोट

05/03/2025

👉️ डाक्टरलाई एकदम थाहा छ मदिरा सेवन गर्नुहुन्न तर उनीहरू छुट्टी मनाउन मदिराको सहारा लिन्छन् ।

👉️ शिक्षकलाई एकदम थाहा छ नैतिकताको कुरा तर कतिपय अवस्थामा उनीहरू जुवाको खालमा, भट्टीमा र कहिलेकाही परस्त्री गमनमा समेत रङ्गेहात भेटिन्छन् ।

👉️ कर्मचारीलाई थाहा छ अवैधानिक सम्पत्ति आर्जन गर्नुहुन्न तर उनीहरू त्यही मार्गबाट करोडपति अरबपति बन्छन् र सेवाग्राहीलाई दु:ख दिन्छन् ।

👉️ नेतालाई थाहा छ भ्रष्टाचार गर्दा व्यवस्था र सभ्यता दुबै ध्वस्त हुन्छ तर उनीहरू भ्रष्टाचार गर्नैका निम्ति नेता बन्छन् ।

👉️ अनि मलाई पनि थाहा छ कि मजस्ता स्वप्नद्रष्टा र विचारबहाक कहलिने युवाहरूको निम्ति यो देशमा कुनै स्थान छैन तर म फेरि अमेरिकन, युरोपीयन या खाडी मुलुक कतै नगएर यही देशमा हन्डर खाइरहेको छु ।

यी सबै विडम्बनाका कुरा न हुन् ।

कहिले कहिले त आफ्नो, याद नी खुब आउछ पहिलो कस्तो थिए, कस्तो भएछु अहिले भनेर😥कुसे गाउँपालिका वडा नं ५ खुर्पा जाजरकोट
03/03/2025

कहिले कहिले त आफ्नो, याद नी खुब आउछ
पहिलो कस्तो थिए, कस्तो भएछु अहिले भनेर😥

कुसे गाउँपालिका वडा नं ५ खुर्पा जाजरकोट

कुसे हिमाल जाजरकोट जिल्लाको कुसे गाउँपालिका
02/03/2025

कुसे हिमाल जाजरकोट जिल्लाको कुसे गाउँपालिका

बारम्बार  जिन्दगीले धक्का दियर होला सायद;आज भुकम्प को धक्का खासै ठुलो लागेन !🌸😃
07/01/2025

बारम्बार जिन्दगीले धक्का दियर होला सायद;
आज भुकम्प को धक्का खासै ठुलो लागेन !🌸😃

31/12/2024

अत्यन्तै दुःखद खबर ! 😢

डाक्टरहरूले पनि जवाफ दिईसके अबको
1 दिन पछि यो संसारमा 2024 रहने छैन !

केही पाउन केही गुमाउनुपर्छ भन्दैमा खुट्टा गुमाएर जुत्ता पाउन त भएन नि !!
30/12/2024

केही पाउन केही गुमाउनुपर्छ भन्दैमा
खुट्टा गुमाएर जुत्ता पाउन त भएन नि !!

रुँदै जन्मिनु र रुवाउँदै मर्नुको बिचमा हाँस्नु , हँसाउनु नै जीवन हो ।
18/12/2024

रुँदै जन्मिनु र रुवाउँदै मर्नुको
बिचमा हाँस्नु , हँसाउनु नै जीवन हो ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mr. Nabin Jii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mr. Nabin Jii:

Share