BRR Nepal

BRR Nepal Thank you for visiting our page (BRR). Keep supporting.

29/05/2026

सरकारी अस्पतालमा बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार!

आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको जन्मदिन, आजै उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अपराह्न ४ बजे सङ्घीय संसद्को स...
29/05/2026

आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको जन्मदिन, आजै उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् । 😮

विपक्षी खेलाडीलाइ दोस्रो राउण्डमै नकआउट हान्दै सानदार जितका साथ रविन्द्र ढाँट सेमिफाइनल प्रवेश गरेका छन् |  जय नेपाल🇳🇵
28/05/2026

विपक्षी खेलाडीलाइ दोस्रो राउण्डमै नकआउट हान्दै सानदार जितका साथ रविन्द्र ढाँट सेमिफाइनल प्रवेश गरेका छन् | जय नेपाल🇳🇵

MP  Rima Bishwokarma says.❤️
20/05/2026

MP Rima Bishwokarma says.❤️

सायद त्यो आमाले बिहान केही नखाई आज बेचेर घरमा खाना लैजान्छु" भनेर निस्किएकी थिइन्. तर साँझ घर फर्किंदाउनको हात खाली र आँ...
20/05/2026

सायद त्यो आमाले बिहान केही नखाई आज बेचेर घरमा खाना लैजान्छु" भनेर निस्किएकी थिइन्. तर साँझ घर फर्किंदा
उनको हात खाली र आँखा रसाएका हुनेछन्।💔

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक वृद्ध महिलाले बेच्दै हिँडेको काफल नगर प्रहरीले फालिदिएको भनिएको भिडियो सामाजिक सञ्जालमा चर्चामा रहेको छ।

Good morning:गन्तव्य विहीन जीवन.. सके रमाउँछु, नसके हराउँछु !! ❤️
12/05/2026

Good morning:गन्तव्य विहीन जीवन..
सके रमाउँछु, नसके हराउँछु !! ❤️

Everest summiter Bijay Ghimire Bishwakarma has died on Everest after reportedly suffering from altitude sickness near Ca...
10/05/2026

Everest summiter Bijay Ghimire Bishwakarma has died on Everest after reportedly suffering from altitude sickness near Camp I on Mt Everest (8848.86 m).
😥

भावुक क्षण 🙏कपिलवस्तुको विद्यालयमा वर्षा र हावाहुरीबीच शिक्षकले बालबालिकालाई ओत दिँदै जोगाएको दृश्यले सबैको मन छोएको छ।घ...
06/05/2026

भावुक क्षण 🙏

कपिलवस्तुको विद्यालयमा वर्षा र हावाहुरीबीच शिक्षकले बालबालिकालाई ओत दिँदै जोगाएको दृश्यले सबैको मन छोएको छ।

घटनापछि सम्बन्धित निकाय सक्रिय बनेको छ भने शिक्षकको मानवतापूर्ण कार्यप्रति सर्वत्र प्रशंसा भइरहेको छ।

03/05/2026

मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🙏❤️
हल्दिबारी–२ निवासी प्रकाश विश्वकर्मा हाल खुट्टाको क्यान्सरसँग संघर्ष गरिरहनु भएको छ। उहाँको उपचार B & C Medical College Teaching Hospital and Research Center अन्तर्गत रहेको पूर्वाञ्चल क्यान्सर अस्पताल मा भइरहेको छ। चिकित्सकहरूको सल्लाह अनुसार उहाँको खुट्टाको प्रभावित भाग काटेर कृत्रिम धातु जोड्नुपर्ने अवस्था आएको छ। यस उपचारका लागि ठूलो आर्थिक खर्च लाग्ने भएकाले उहाँको परिवारलाई उपचार खर्च जुटाउन निकै कठिन भइरहेको छ। यस्तो दुःखद घडीमा हाम्रो सानो सहयोगले पनि उहाँको जीवनमा ठूलो आशा दिन सक्छ। त्यसैले सहयोगी मन भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा महानुभावहरूलाई सक्दो सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं।
सहयोग गर्न इच्छुक महानुभावहरूका लागि QR Code कमेन्टमा पिन गरिएको छ। उक्त QR हाम्रो BRR समूहकै एक सदस्यको हो। संकलन भएको सम्पूर्ण रकम एकमुष्ट रूपमा पारदर्शी हिसाबसहित हामी सबैको सामूहिक उपस्थितिमा प्रकाश विश्वकर्मा ज्युलाई हस्तान्तरण गरिनेछ। साथै, संकलित सम्पूर्ण रकमको विवरण पनि सार्वजनिक गरिनेछ। आउनुहोस्, सबै मिलेर मानवताको उदाहरण बनाऔं। 🙏❤️

थापाथलीको सुकुम्बासी बस्ती हटाउँदा बेहोस भएकी महिलालाई अस्पताल लैजान सहयोग गर्दै नेपाल प्रहरी ।
02/05/2026

थापाथलीको सुकुम्बासी बस्ती हटाउँदा बेहोस भएकी महिलालाई अस्पताल लैजान सहयोग गर्दै नेपाल प्रहरी ।

बुद्ध जयन्तीको शुभकामना । भगवान बुद्धको आशिर्वादले देशमा शान्ति छाइरहोस् । 🙏
01/05/2026

बुद्ध जयन्तीको शुभकामना । भगवान बुद्धको आशिर्वादले देशमा शान्ति छाइरहोस् । 🙏

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when BRR Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BRR Nepal:

Share