Gaurishankar Times

Call Directions Website Contact the business

Gaurishankar Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gaurishankar Times, Media/News Company, CHABAHIL Plaza, Bagmati Province, Kathmandu.

"सबैका लागि सञ्चार"
हाम्रो पेजलाई Like, follows र Share गरी आगामी यात्रामा सहयोगी भुमिका निर्वाह गरिदिनहुन सबैमा अनुरोध छ । तपाईहरु प्रति हामी आभारी छौ ।
www.gaurishankartimes.com
www.tajaboli.com
www.youtube.com/

सोमबारदेखि म्यानपावर व्यवसायीले आफ्ना कार्यालयमा ताला लगाउने, श्रमिक पठाउन बन्दGaurishankar Times
16/08/2026

सोमबारदेखि म्यानपावर व्यवसायीले आफ्ना कार्यालयमा ताला लगाउने, श्रमिक पठाउन बन्द
Gaurishankar Times

हार्दिक श्रद्धाञ्जली !पाकिस्तानस्थित ब्रड पिकको हिमपहिरोमा परी दुखद् निधन हुनुभएका स्व. किली पेम्बा शेर्पाको शुक्रबार अन...
14/08/2026

हार्दिक श्रद्धाञ्जली !
पाकिस्तानस्थित ब्रड पिकको हिमपहिरोमा परी दुखद् निधन हुनुभएका स्व. किली पेम्बा शेर्पाको शुक्रबार अन्त्योष्टि गरिएको छ । विश्व चर्चित हिमआरोही स्व. शेर्पाप्रति हार्दिक श्रद्धाञ्जलीका साथै शोकसन्तप्त परिवारजन, आफन्तजन र सम्पूर्ण पर्वतारोहण समुदायप्रति समावेदना प्रकट गर्दछु ।
Gaurishankar Times

14/08/2026

विगु-१, गोङ्गर खोलामा अचानक बाढी आएपछिको त्रास....
Gaurishankar Times

भिडियो: राज कुमार श्रेष्ठ

12/08/2026

पाकिस्तानको ब्रड पिकमा दिवंगत भएका हिमआरोहीहरु प्रति भावपूर्ण श्रद्धाञ्जली ।
Gaurishankar Times

कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तीमा १६९ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मा...
12/08/2026

कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी हालसम्म कम्तीमा १६९ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिसहरू भग्नावशेषमा पुरिएको आशंका
Gaurishankar Times

किली पेम्बा शेर्पाको पार्थिव शरीर नेपाल ल्याइँदैपाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा दिवंगत भएका नेपाली पर्वतारो...
11/08/2026

किली पेम्बा शेर्पाको पार्थिव शरीर नेपाल ल्याइँदै

पाकिस्तानस्थित ब्रड पिक हिमाल आरोहणका क्रममा दिवंगत भएका नेपाली पर्वतारोही किली पेम्बा शेर्पा (किलु) को पार्थिव शरीर मंगलबार काठमाडौं ल्याइँदैछ। माउन्ट एभरेस्ट समिटर्स क्लबका महासचिव पेम्बा रिता शेर्पाका अनुसार, पार्थिव शरीर कतार एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो ४:४५ बजे आइपुग्नेछ।

सन् २०२१ मा विश्वकै दोस्रो अग्लो हिमाल के–टुको पहिलो शीतकालीन सफल आरोहण गर्ने नेपाली टोलीका सदस्य समेत रहेका थिए किली पेम्बा शेर्पा। उनले सगरमाथाको १५ पटक सफल आरोहण गरेका थिए।

माउन्ट एभरेस्ट समिटर्स क्लब परिवारले श्रद्धाञ्जली तथा अन्तिम विदाइका लागि सहभागी हुन आग्रह गरेको छ। पार्थिव शरीर श्रद्धाञ्जलीका लागि माउन्ट एभरेस्ट समिटर्स क्लब, सरस्वतीनगर र नव अरुणिमा आधारभूत विद्यालय, गैरिगाउँ चोकमा राखिनेछ।
श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो ३:३० बजे सहभागी हुन आग्रह गरिएको छ।
Gaurishankar Times

10/08/2026

दाेलखाकाे यलुङ रि हिमपहिराेमा परी निधन भएका ५ जना आराेहीहरुकाे शव १० महिनापछि दुर्घटनास्थलबाट उद्वार गरिएको छ ।
१, Marco Di Marcello, Canadian.
२, Maarkus Kirchler, Italian.
३, Jakbo Schreiber, Germany.
४, Padam Tamang, Nepali Dolakha.
५, Mere Karki, Nepali, Solukhumbu.
Gaurishankar Times

Source: Social media.

किली पेम्बा शेर्पा लगायत दिवंगत हिमआराेहीहरुप्रति श्रद्धाञ्जली Gaurishankar Times
10/08/2026

किली पेम्बा शेर्पा लगायत दिवंगत हिमआराेहीहरुप्रति श्रद्धाञ्जली
Gaurishankar Times

३२अैा विश्व आदिवासी दिवसमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताकाे साथ सम्पन्न Gaurishankar Times
10/08/2026

३२अैा विश्व आदिवासी दिवसमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताकाे साथ सम्पन्न
Gaurishankar Times

02/08/2026

"दाेलखाकाे गौरीशंकर गाउँपालिका वडा नं. ३, सर्सेपुका स्थानीय निर ब. खड्काको घरमा विद्युत सर्ट भई आगलागीबाट पुर्ण रुपमा क्षति

*आवास पुनर्निर्माणमा पालिकाको सहयोग: रु. ३,००,०००/- (तीन लाख रुपैयाँ) काे घाेषणा

*वडा कार्यालयको आर्थिक सहयोग: नगद रु. १०,०००/- (दश हजार रुपैयाँ) प्रदान, तत्कालको आकस्मिक खर्चका लागि,

*तत्काल राहत सामग्री: दैनिक उपभोगका लागि आवश्यक खाद्यान्न तथा बसोबासका बन्दोबस्ती सामग्रीहरू हस्तान्तरण।

स्राेत: वडा नं. ३ कार्यालय, सर्सेपु । Gaurishankar Times #वडाकार्यालय

Address

CHABAHIL Plaza, Bagmati Province
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Gaurishankar Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gaurishankar Times:

Shortcuts

Share