𝑨𝒌𝒔𝒉𝒚𝒂 𝑮𝒖𝒓𝒖𝒏𝒈 / अक्षय गुरुङ

  • Home
  • Nepal
  • Kathmandu
  • 𝑨𝒌𝒔𝒉𝒚𝒂 𝑮𝒖𝒓𝒖𝒏𝒈 / अक्षय गुरुङ

𝑨𝒌𝒔𝒉𝒚𝒂 𝑮𝒖𝒓𝒖𝒏𝒈 / अक्षय गुरुङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 𝑨𝒌𝒔𝒉𝒚𝒂 𝑮𝒖𝒓𝒖𝒏𝒈 / अक्षय गुरुङ, Video Creator, Kathmandu.

23/09/2025

Tribute to 2025 ❤️


05/09/2025

अब जुकर्बगले बुझ्ने छ नेपालमा कामगर्न कति सजिलो छ।
मार्क जुकरबर्ग जब मेटा दर्ता गर्न उध्योग बिभागको कोठा नं ७ बाट कोठा नं ३ मा, ३ बाट ६ मा, अनि ९ मा, ११ मा, १६, फेरी ७, अनि ५ पुगेर तोक लगाउने बेला बल्ल थाहा पाउँछ कि वडाको सिफारिस त ल्याउन बिर्सेछ !
फेरी फिर्ता, वडा कार्यालय !
सबै मिलाएर ३ घन्टा लाईन बसेर बल्लबल्ल पालो आयो । तर सुब्बासापले `राष्ट्रिय परिचयपत्र नभै हुन्न´ भनेर फिर्ता पठाइदे।
त्यत्ती नै बेला गेटमा पुमाको जुत्ता र एडिडासको झोला बोकेको केटो अगाडी आयो र भन्यो- ``फाईल यताउता मिलाउनुपरे म गर्दिन्छु । एक बिटा खर्च लाग्छ ।´
जुकरवर्ग त ट्वाँ 😂😋




23/08/2025

धेरै गर्यौ बा, अब समयको घडीले दुखको गणना नगरोस्, जहाँ तिम्रा निधारमा थकानका रेखा होईन ,मुस्कानको उज्यालो छाओस्,

हरेक सन्तानले , ए बा पुग्यो है अब आरम गर अब म छु नि भन्ने दिन छिट्टै आओस्............!
बुबाको मुख हेर्ने दिनको सबैमा शुभकामना ! ❤️🙏

#2025 #२०८२

01/08/2024









04/07/2024

File खोल्न लागेको थियो कि थिएन त्यो Rabi कि भगवानले नै जानुन तर केहि समय दिएर सबैले 1 वर्ष काम गर्न दिएको भए चाहि हुन्थ्यो है ।😎

अनि के देश चाहि रबि लामिछाने आएर बिग्रेको अथवा बिगारेको हो र !! जसरि सारा सन्सार लाएर एक माथि खनेको देख्दा चाहि,अचम्म लागेर आउछ हे भगवान् ।🙌🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when 𝑨𝒌𝒔𝒉𝒚𝒂 𝑮𝒖𝒓𝒖𝒏𝒈 / अक्षय गुरुङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category