Rumour Nepal

Rumour Nepal स्पष्ट र विश्वसनीय सूचना तथा समाचार
(2)

23/08/2026

आदिवासी जनजाति महासंघले इतर समूहको सम्पर्क कार्यालयमा आयोजना गरेको चियापानमा कार्यक्रममा सहभागि हुँदै नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा।

23/08/2026

PM Balendra Shah is returning to Kathmandu after his Mustang trip and is currently on the way.

कानुनमन्त्री सोबिता गौतम भन्छिन्: नेपालको संविधानको धारा १६(२) मा मृ'त्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ । नेपाल...
23/08/2026

कानुनमन्त्री सोबिता गौतम भन्छिन्: नेपालको संविधानको धारा १६(२) मा मृ'त्युदण्ड दिने गरी कानून बनाउन निषेध गरेको छ । नेपालका अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताहरू पनि यससँग जोडिएका छन् । त्यसैले सडकको आक्रोश जति तीव्र भए पनि सरकारले संविधानभन्दा बाहिर गएर सजाय घोषणा गर्न सक्दैन । कानूनको मस्यौदा सरकारले तयार गर्छ, त्यो मस्यौदा पास गर्ने की फेल संसदले गर्छ, पास गरे कानून बन्छ र अन्तिममा त्यही कानूनमा टेकेर सजाय निर्धारण अदालतले गर्छ ।

न्यायका लागि आवाज उठ्नु अत्यन्त आवश्यक छ। नागरिकको खबरदारीले राज्यलाई जिम्मेवार बनाउँछ। तर अनुसन्धान पूरा नहुँदै निष्कर्षमा पुग्ने, अपुष्ट विवरण फैलाउने, प्रमाण र अनुसन्धानका विषयलाई सामाजिक सञ्जालमा आआफ्नै ढंगले व्याख्या गर्ने र जनमतबाटै मुद्दाको फैसला गर्न खोज्ने प्रवृत्तिले न्यायलाई सहयोग होइन, उल्टै कमजोर बनाउँछ। सरकारलाई प्रश्न गर्नुस्। प्रहरी चुकेको छ भने प्रश्न गर्नुस्। म चुकेकी छु भने मलाई पनि प्रश्न गर्नुस्। तर प्रमाण सुरक्षित राख्न, निष्पक्ष अनुसन्धान गर्न र बलियो मुद्दा अदालतसम्म पुर्‍याउन राज्यलाई काम गर्न दिऔँ।

निर्मला पन्त प्रकरणबाट समाजले कम्तीमा एउटा गम्भीर पाठ सिकेको हुनुपर्छ, संवेदनशील अपराधमा प्रारम्भिक अनुसन्धान, प्रमाणको सुरक्षा, जिम्मेवार सूचना प्रवाह र निष्पक्ष अनुसन्धान अत्यन्त महत्त्वपूर्ण हुन्छन्। प्रमाण एकपटक बिग्रियो वा अनुसन्धान गलत दिशामा गयो भने त्यसको मूल्य पीडित परिवारले वर्षौँसम्म तिर्नुपर्ने हुन सक्छ। सडकको भिड त आ-आफ्नो दैनिकीमा फर्किए तर निर्मलाको परिवारले अझै न्यया पाएको छैन। निष्कर्षमा पुर्याउन हामीलाई ठुलै कसरत परिरहेको छ र हामी निरन्तर लागिरहेका छौँ । त्यसैले गरिमालाई साँच्चिकै न्याय दिन चाहन्छौँ भने यो घटनालाई अर्को मिडिया ट्रायल बन्न नदिऔँ।

22/08/2026

सरकारसँग सहमतिपछि गरिमाका आमाबुबाको प्रतिक्रिया- न्याय पायौं, खुसी छौं

गरिमा चौधरीको परिवारसँग सरकारले सहमति गरेको छ । के के भयो सहमति ?- गरिमा चौधरीको सालिक बनाइने- गरिमा चौधरीको संस्कार अनु...
22/08/2026

गरिमा चौधरीको परिवारसँग सरकारले सहमति गरेको छ । के के भयो सहमति ?

- गरिमा चौधरीको सालिक बनाइने
- गरिमा चौधरीको संस्कार अनुसार अन्त्येष्टि गरिने ।
- जघन्य अपराधका घटनामा कसुर र सजायसम्बन्धी व्यवस्था पुनरावलोकन गर्न ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने ।
- समितिले ७ दिनभित्र प्रतिवेदन पेस गर्ने ।

22/08/2026

गृहमन्त्रालयमा भएको ३ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै गरिमाका बुवा- आमा, गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री साेबिता गाैतम..(भिडियो)

22/08/2026

गृहमन्त्री लगायत मन्त्रीहरु अनि गरिमा बहिनीको परिवारबीच वार्ता जारी...

22/08/2026

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री सुधन गुरुङ ।

22/08/2026

गृहमन्त्री सुधन गुरुङज्यू र गरिमा चौधरीका बुबाआमाबीच वार्ता सुरु भएको छ। आशा छ, दो'षीमाथि कडा भन्दा कडा कारबाही हुनेछ र गरिमाले न्याय पाउनेछिन्।

22/08/2026

गरिमाको आमा-बुबासँग गृहमन्त्रालयमा जारी छलफल

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Rumour Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rumour Nepal:

Shortcuts

Share