Positive thoughts

Positive thoughts यदि जीवन पुर्वानुमान गर्न सकिन्थ्यो भने यो जीवन रहन बन्द हुन्थ्यो, र विना स्वादको हुन्थ्याे।

02/03/2026

Leo Messi 👑🇦🇷🐐

24/02/2026

यो कुन ठाउको बिमानस्थल होला comment मा भन्नुहोस ।

18/02/2026

किताबहरू पढ्नुहोस्,
ताकि मानिसहरू सँग बहस होइन,
शान्त र तर्कपूर्ण संवाद गर्न सकियोस्।
किनकि आवाज मात्र ठूलो बनाएर हुँदैन,
सहि तर्कले सोच, समझ र व्यक्तित्वलाई अझ बलियो बनाउँछ।

03/02/2026

Only 10 days remaining for Nepal's match in T20 World Cup 2026. ❤️🇳🇵
29/01/2026

Only 10 days remaining for Nepal's match in T20 World Cup 2026. ❤️🇳🇵

वर्षौंदेखि विमानस्थलमा कुरिरहेका आँखाहरुले आज आशाको नयाँ किरण देख्दैछन्। कतारबाट फर्किएका दाजुभाइको सुटकेसमा टाँसिएको यो...
14/01/2026

वर्षौंदेखि विमानस्थलमा कुरिरहेका आँखाहरुले आज आशाको नयाँ किरण देख्दैछन्। कतारबाट फर्किएका दाजुभाइको सुटकेसमा टाँसिएको यो पोस्टरले भनिरहेको छ— अब युवाहरू चुप लागेर बस्ने छैनन्।

घर फर्किँदा रित्तो हात होइन, समृद्ध नेपालको एउटा बलियो संकल्प बोकेर आउँदैछन् नेपालीहरू। जय नेपाल! 🇳🇵

Aayo karnali Karnali Yaks
14/11/2025

Aayo karnali Karnali Yaks

04/10/2025

सबै जना सुरक्षित रहनुहोला�

विश्व बीजेता टोली लाई घुडा टेकाउन सफल  नेपाल इतिहास रचन सफल विश्व बीजेता टीम लाई धोब्बी हराउन सफल बधाई छ ।
27/09/2025

विश्व बीजेता टोली लाई घुडा टेकाउन सफल
नेपाल इतिहास रचन सफल विश्व बीजेता टीम लाई धोब्बी हराउन सफल बधाई छ ।

30/08/2025

💝🇳🇵

Celebrating one of Nepal's finest bowlers, Sompal Kami! 🇳🇵🔥With impressive figures of 4 overs, 17 runs, and 5 wickets, h...
20/08/2025

Celebrating one of Nepal's finest bowlers, Sompal Kami! 🇳🇵🔥

With impressive figures of 4 overs, 17 runs, and 5 wickets, he's a true game-changer. What a performance!

Nepal will bat first after winning the toss.Nepal 4 changes in the Playing XI! 🇳🇵
19/08/2025

Nepal will bat first after winning the toss.
Nepal 4 changes in the Playing XI! 🇳🇵

Address

Bagmati
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Positive thoughts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share