Abnization Media

Abnization Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Abnization Media, Broadcasting & media production company, Kathmandu.

शान्ति सांगितिक समुहको आयोजनामा  प्रथम फर्पिङ दक्षिणकाली नगर व्यापी बाँसुरी २०८२ प्रतियोगिता हुदै
15/10/2025

शान्ति सांगितिक समुहको आयोजनामा प्रथम फर्पिङ दक्षिणकाली नगर व्यापी बाँसुरी २०८२ प्रतियोगिता हुदै

14/10/2025

टल्कु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

05/10/2025

आजको मौसम Update
हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ ।

जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखा का अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुिम्बनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।

कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ ।

साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।

04/10/2025
04/10/2025
29/09/2025

सशस्त्र प्रहरी बल, नेपाल नं १८ गण हे क्वा निलबाराही द्वारा श्री दक्षिणकाली मन्दिरमा फुलपाती बढाई कार्यक्रम सम्पन्न
Video : Aashish Pudasaini

28/09/2025

हात्तिवन सामाजिक सेवा केन्द्रको आयोजनामा छात्रवृत्ति, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न

16/09/2025

जेनजी सहिदहरूप्रति भावपुर्ण श्रद्धाञ्जली

Address

Kathmandu
4400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779860991267

Alerts

Be the first to know and let us send you an email when Abnization Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Abnization Media:

Share