Train Your Brain

Train Your Brain Welcome to the official Train Your Brain Online News Channel.

We focus on Facts, keep the Noise out and bring you Stories from across Globe,viewing them trough the Nepal.

29/06/2025

आज धान दिवस दही चिउरा खाने दिन! ❤️
दही चिउरा को कस्ले खानु भयो ?

जुजु धौ बनाउन भ्याइनभ्याइ
28/06/2025

जुजु धौ बनाउन भ्याइनभ्याइ

28/06/2025

पश्चिम नेपालमा भारी वर्षाको अनुमान, उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागका अन्य ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

28/06/2025

गत बर्ष भन्दा यस बर्ष शिक्षामा सुधार

एसइई प्रदेशमा, जिल्लामा शिक्षा समन्वय इकाई राख्ने सहमति पारित भएको छ ।
28/06/2025

एसइई प्रदेशमा, जिल्लामा शिक्षा समन्वय इकाई राख्ने सहमति पारित भएको छ ।

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित
28/06/2025

नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित

प्रधानमन्त्री ओली स्पेन प्रस्थान
28/06/2025

प्रधानमन्त्री ओली स्पेन प्रस्थान

28/06/2025

रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध भएको भन्दै कञ्चनपुरमा हस्ताक्षर अभियान,राउटेले पनि गरे हस्ताक्षर

रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओली ।
15/05/2025

रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वलाई सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओली ।

Happy students waiting for Class 12 exam as it is starting today. 😍
04/05/2025

Happy students waiting for Class 12 exam as it is starting today. 😍

सरस्वती माताले सबैको रक्षा गरुन्: Good Luck to all students of Class 12. ❤️🕉️
04/05/2025

सरस्वती माताले सबैको रक्षा गरुन्: Good Luck to all students of Class 12. ❤️🕉️

Address

Kathmandu
KATHMANDU

Website

Alerts

Be the first to know and let us send you an email when Train Your Brain posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Train Your Brain:

Share