Khimeyyy

Khimeyyy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khimeyyy, Media/News Company, Kathmandu.

Big Breaking: Finally SEE result has been officially Published by NEB.. Good Luck Students. ❤️
11/05/2026

Big Breaking: Finally SEE result has been officially Published by NEB.. Good Luck Students. ❤️

श्री सत्यवती बजैको दर्शन गर्नुहोस् मनले चिताएको सबै पूरा हुनेछ।
05/05/2026

श्री सत्यवती बजैको दर्शन गर्नुहोस् मनले चिताएको सबै पूरा हुनेछ।

देशका युवाहरूले उहाँहरूबाट धेरैथोक सिक्न जरुरी छ — झमक घिमिरे जसले खुट्टाको औलाले लेखेर मदन पुरस्कार जितिनचन्द्रवीर वली ...
04/05/2026

देशका युवाहरूले उहाँहरूबाट धेरैथोक सिक्न जरुरी छ —

झमक घिमिरे जसले खुट्टाको औलाले लेखेर मदन पुरस्कार जितिन

चन्द्रवीर वली जसले आफ्ना दृष्टिविहीन परिवारको लागि ७२ वर्षको उमेरमा पहाड फोडेर बाटो बनाए

महावीर पुन जसले सहरमा सहज इन्टरनेट नहुँदा पनि गाउमा कम्प्युटर र इन्टरनेट पुर्याएका थिए

सन्दुक रुईत जसले सबैभन्दा सस्तो लेन्स आविष्कार गरेर दशौ लाखको आँखामा ज्योती फर्काए

हरिवंश आचार्य जसले जीवनमा पटक पटक असफलता र दुखान्त भोगेर पनि सबैलाई हसाउन सके

सृष्टि केसी डाक्टरको लापरबाही दृष्टि गुमाइन तर 'ब्लाइन्ड रक्स' मार्फत थुप्रैको लागि प्रेरणा बनिन

आमाको माया उनको काखमा हुन्छ। आमा केवल एउटा सम्बन्ध मात्र होइन, तर भगवानको सबैभन्दा पवित्र रूप हो, जसले हरेक संकटमा आफ्नो...
02/05/2026

आमाको माया उनको काखमा हुन्छ। आमा केवल एउटा सम्बन्ध मात्र होइन, तर भगवानको सबैभन्दा पवित्र रूप हो, जसले हरेक संकटमा आफ्नो बच्चालाई रक्षा गर्छिन्। विनम्र श्रद्धाञ्जली 🥹😭

३ जनाको एकै ठाउँमा गरियो अन्त्येष्टि 🥲🥲 Rolpa Jaljala Ghatana🥲🥲
02/05/2026

३ जनाको एकै ठाउँमा गरियो अन्त्येष्टि 🥲🥲
Rolpa Jaljala Ghatana🥲🥲

हृदयविदारक दृश्य रोल्पा जलजला दुर्घटना : मृत्यु भएका तिर्थालुको यसरी शव संकलन गरिएको छ। 😭🥹
01/05/2026

हृदयविदारक दृश्य
रोल्पा जलजला दुर्घटना : मृत्यु भएका तिर्थालुको यसरी शव संकलन गरिएको छ। 😭🥹

01/05/2026
28/04/2026

सेयर गरम ल!!🤣🤣

गृह मन्त्रि बन्ने महिना परेछ अरु साथिहरु कस - कस्को कुन कुन महिना परेछ कमेन्टमा भन्नुस है  )%(   all friend.
28/04/2026

गृह मन्त्रि बन्ने महिना परेछ अरु साथिहरु कस - कस्को कुन कुन महिना परेछ कमेन्टमा भन्नुस है )%( all friend.

माईतीघरमा अनसन बसिरहेकी शोभा पाठकमाथि कुटपिट गर्ने महेश बस्नेतपत्नीसहित ८ जनालाई प्रहरीको पक्राउ गरेको छ।  शौभा पाठकलाई ...
27/04/2026

माईतीघरमा अनसन बसिरहेकी शोभा पाठकमाथि कुटपिट गर्ने महेश बस्नेतपत्नीसहित ८ जनालाई प्रहरीको पक्राउ गरेको छ। शौभा पाठकलाई उपचारका लागि अस्पताल लगिएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Khimeyyy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share