18/09/2026
😂❤️ आशिकाले जर्मनी छाडेपछि थोमसको तौल १५ किलो बढेछ!
सांसद आशिका तामाङले आफू जर्मनीबाट नेपाल फर्किएपछि श्रीमान् थोमसको तौल १५ किलो बढेको रमाइलो खुलासा गरेकी छन्। 😄
आशिकाका अनुसार थोमसको तौल बढ्नुका साथै भुँडीसमेत फुत्त निस्किएको रहेछ। यो कुरा उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। 😂
आशिकाले लेखेकी छन्—
“मैले जर्मनी छोडेर आएपछि १५ kg बढी मोटो भएछन्, भुँडी नि फुत्त निस्किएको रहेछ।” 😄❤️
लामो समयपछि नेपाल आएका थोमस र आशिकाको जोडीका यस्ता रमाइला पलले सामाजिक सञ्जालमा पनि चर्चा पाएका छन्। 🥰🇳🇵🇩🇪
#आशिकातामाङ