06/04/2023
ब्याचलर डिग्री लन्डन स्कुल अफ इकोनोमिक्सबाट, मास्टर्स डिग्रीका लागि अक्सफोर्ड र हार्वर्डमा एकसाथ नाम निकालेर हार्वर्डबाट मास्टर्स डिग्री, अष्ट्रेलियाबाट विद्यावारिधि, यूएन एजेन्सी र विश्व बैंकमा अर्थशास्त्रीका रुपमा कामको अनुभव, यूएनडीपीको एसिया प्यासिफिक क्षेत्रका ३६ देश हेर्ने गरी मुख्य आर्थिक सल्लाहकारमा काम गरिसकेको ब्यक्ति हुन स्वर्णिम वाग्ले !
ढुङ्गा हान्ने, गुन्डागर्दी गर्ने, जेल जिवन बिताउनुपर्ने, हावादारी गफ गर्ने, पटक पटक जनतालाई झुट्टा आश्वसन दिने, असफल प्रमाणित हुदा पनि जबरजस्ति पद ओगड्दै बस्ने प्रवृति भएकाहरुलाइ राजनितिबाट बिदाई नगरुन्जेल नेपालले बिकाश र प्रगतिको मार्ग पछ्याउन कदापि सक्ने छैन । चितवन २, तनहु १ र बारा २ ले अबको राजनितिमा सच्चा देशभक्ति र क्षमतावान ब्यक्तिहरुलाइ आउन प्रेरित गर्ने वाताबरणको सिर्जना पक्कै पनि गर्नेछ। cp.
Swarnim Waglé