KoreaNepal.com

KoreaNepal.com All news related to eps korea

आज मे १(श्रमिक दिवस)=कानुनी सार्बजनिक तलबि बिदा=5 भन्दा बढी कामदार भयकोमा काम लगायमा 2.5 गुणा तलब=5 भन्दा कम कामदार भयको...
01/05/2026

आज मे १(श्रमिक दिवस)
=कानुनी सार्बजनिक तलबि बिदा
=5 भन्दा बढी कामदार भयकोमा काम लगायमा 2.5 गुणा तलब
=5 भन्दा कम कामदार भयकोमा काम लगायमा 2 गुणा तलब

आजबाट सन २०२५ को 소득금액증명서 निकाल्न सकिन्छ है। सजिलो तरिका home tax को वेबसाईट अथवा 정부 24 app बाट गर्न सकिन्छ ।
01/05/2026

आजबाट सन २०२५ को 소득금액증명서 निकाल्न सकिन्छ है। सजिलो तरिका home tax को वेबसाईट अथवा 정부 24 app बाट गर्न सकिन्छ ।

2026.05 05 मा कोरिया जाने काम्दार हरुको शुचि
26/04/2026

2026.05 05 मा कोरिया जाने काम्दार हरुको शुचि

20/04/2026

कोरियामा मे १ तारिख श्रमिक दिवसमा काम लगाए २५० प्रतिशत ज्याला दिनुपर्ने, यो दिन सट्टा बिदा समेत दिन नपाईने कडा कानुन 🇰🇷

दक्षिण कोरियामा मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसका लागि नयाँ नियम लागू भएको छ। नयाँ नियमअनुसार यो दिन सट्टा बिदा दिन पाइँदैन साथै काम लगाउँदा २५०% सम्म तलब दिनुपर्ने छ।

दक्षिण कोरियाको श्रम तथा रोजगार मन्त्रालयका अनुसार, यस वर्षदेखि मे १ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसमा अन्य सार्वजनिक बिदाजस्तो सट्टा बिदा (substitute holiday) लागू गर्न पाइने छैन।

मन्त्रालयले स्पष्ट पारेको छ कि श्रमिक दिवस श्रमिक दिवस स्थापना सम्बन्धी कानून अन्तर्गत छुट्टै रूपमा मे १ मै तोकिएको छ। यो दिनलाई श्रम मापदण्ड ऐन अनुसार तलब सहितको बिदा मानिन्छ, त्यसैले यसलाई अर्को दिनमा साट्न मिल्दैन।

सामान्यतया अन्य बिदाहरूमा श्रमिकहरुसँग सहमति भएमा बिदाको दिन काम गरेर अर्को दिन बिदा लिन सकिन्छ। तर अन्तर्राष्ट्रिय श्रमिक दिवसका हकमा भने यस्तो सट्टा बिदाको अनुमति छैन।

यसकारण, यदि उक्त दिन काम गर्नुपरेमा श्रमिकले अधिकतम २.५ गुणासम्म तलब पाउन सक्छन्। यसमा काम गरेको दिनको तलब, बिदाको १००% तलब र बिदामा काम गरेको थप ५०% भत्ता समावेश हुन्छ।

Epsnepal Family

19/04/2026

कोरियनहरुले आफ्नो देशलाई कति माया गर्छन भन्ने यो एउटा घटना नै काफि छ। 🙏😍🇰🇷

सन् १९९७ मा दक्षिण कोरिया गम्भीर आर्थिक संकटमा फस्यो। विदेशी मुद्रा सकिन लागेपछि देश टाट पल्टिने अवस्थामा पुग्यो। त्यतिबेला सरकारले सन १९९७ को एशियन आर्थिक मन्दिका कारण अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) बाट करिब ५८ अर्ब डलर ऋण लिनुपर्‍यो।

तर त्यसपछि जे भयो, त्यो इतिहासमा दुर्लभ उदाहरण बन्यो।
१९९८ मा “देश बचाऔं, सुन जम्मा गरौं” भन्ने अभियान सुरु भयो। सरकारले नागरिकहरूलाई आफ्नो घरमा भएको सुन राष्ट्रको लागि दिन आह्वान गर्‍यो।

सोच्नुहोस् त करिब ३५ लाख मानिसहरूले आफ्ना विवाहका औंठी, बच्चाहरूको पहिलो जन्मदिनका औंठी (돌잔치), पुर्ख्यौली गहना, यहाँसम्म कि खेलाडीहरूले जितेका स्वर्ण पदकसम्म देशलाई सुम्पिए।

केवल ४ महिनामा करिब २२७ टन सुन संकलन भयो। त्यो सुन बेचेर विदेशी मुद्रा बढाइयो, जसले देशको अर्थतन्त्रमा भरोसा फर्कायो। यो केवल आर्थिक कदम थिएन, यो राष्ट्रप्रतिको विश्वास, एकता र जिम्मेवारीको उदाहरण थियो।

त्यसपछि कोरियाले कडा परिश्रम, सुधार र एकताका साथ अघि बढ्दै IMF को ऋण पनि अपेक्षाभन्दा चाँडै, सन् २००१ मै तिर्‍यो।

यसले हामीलाई एउटा ठूलो कुरा सिकाउँछ कि देश केवल सरकारको मात्र हुँदैन, नागरिकहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ। जब नागरिक र राष्ट्र एउटै लक्ष्यमा उभिन्छन्, तब असम्भव पनि सम्भव हुन्छ।

April 27 tarik KOREA aaunu hune saathi haru
16/04/2026

April 27 tarik KOREA aaunu hune saathi haru

13/04/2026
Manufacturing sector skills test list
13/04/2026

Manufacturing sector skills test list

Address

Kathmandu

Telephone

+9779844524411

Website

Alerts

Be the first to know and let us send you an email when KoreaNepal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KoreaNepal.com:

Share