Hamro Share Market

Hamro Share Market we are here to provide you basic day to day information related to share market of Nepal.

अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने सम्बन्धी सूचना ।
21/09/2025

अन्तिम कारोबार मूल्यका आधारमा सूचकांक गणना गर्ने सम्बन्धी सूचना ।

02/09/2025

सागर डिस्टिलरी लिमिटेडले सर्वसाधारणका लागि भदौ २५ गते बाट आईपिओ निष्कासन गर्ने भएको छ।

27/08/2025

सर्वसाधारणमा IPO: बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज भदौ ११ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणलाई ४३ लाख ४१ हजार ८० कित्ता शेयर निष्काशन गरेको हो।

यस निष्काशनमा भदौ १५ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई शेयर निष्काशन गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। बोर्डबाट अनुमति पाएसंगै कम्पनीले कुल ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले तनहुमा केवलकार र होटेल संचालन गरिरहेको छ। केवलकार मार्फत बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकारचोकबाट बन्दीपुर मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिन्छ।

सामाजिक सञ्जालमा सेयर किनबेच सिफारिस भ्रामक र अनधिकृत हो । यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर ...
18/08/2025

सामाजिक सञ्जालमा सेयर किनबेच सिफारिस भ्रामक र अनधिकृत हो । यस्ता गतिविधिले सर्वसाधारण लगानीकर्ताको मनोबलमा प्रतिकूल असर पर्ने नेप्सेले जनाएको छ : नेप्से

भर्खरै आईपीओ ल्याएको ट्रेड टावर लिमिटेडको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक 📊• 📉 खुद नाफाअघिल्लो वर्षको रु. २ करोड ...
15/08/2025

भर्खरै आईपीओ ल्याएको ट्रेड टावर लिमिटेडको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक 📊

• 📉 खुद नाफा
अघिल्लो वर्षको रु. २ करोड १३ लाखबाट घटेर यस वर्ष मात्र रु. १ लाख ३० हजारमा झर्‍यो — करिब ९९.३८% गिरावट।

• 📈 कुल आम्दानी
७५.५६% ले वृद्धि भई रु. १९ करोड ४७ लाख पुगेको छ।

• 💸 कुल खर्च
१२२.९१% ले बढेर रु. १० करोड १३ लाख पुगेको छ, जसमा सञ्चालन खर्चको ठूलो वृद्धि मुख्य कारण।

• 🏦 वित्त खर्च (Interest Cost)
रु. ४ करोड ३४ लाख — उच्च ऋण र ब्याजको दबाब स्पष्ट देखिन्छ।

💹 प्रमुख सूचकहरू
• EPS (प्रति सेयर आम्दानी): रु. ०.०३ मात्र
• नेटवर्थ: रु. १०५.९३
• तरलता अनुपात: ०.५८% — छोटो अवधिका दायित्व तिर्न कठिनाइको संकेत

ट्रेड टावर लिमिटेडले यो त्रैमासमा आम्दानीमा उल्लेखनीय वृद्धि गरे पनि खर्च र ब्याजको अत्यधिक बढोतरीका कारण नाफा करिब शून्यमा झरेको छ।

Upcoming IPO Alerts.
13/08/2025

Upcoming IPO Alerts.

12/08/2025

दरमखोला हाइड्रो इनर्जीको आईपीओ साउन २९ गते बिहीबार बाँडफाँड हुने भएको छ ।

11/08/2025

माबिलुङ्ग इनर्जी लिमिटेडको आईपिओमा पहिलो दिन नै मागभन्दा ६.०२ गुणाले बढी आवेदन परेको छ ।

माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागी आजदेखि आईपीओ निष्काशन गर्दै…… Hamro Share Market
11/08/2025

माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागी आजदेखि आईपीओ निष्काशन गर्दै…… Hamro Share Market

05/08/2025

माविलुङ इनर्जी लि. को IPO सर्वसाधारणका लागि साउन २६ गते देखि २९ गतेसम्म बिक्रि खुल्ला हुने भएको छ ।

आज 2900 माथि पुगेको नेप्से इन्डेक्स अन्त्यमा सानो करेक्सन सहित 2867.76 मा पुगेर दिनको कारोबार समाप्त भएको छ । र करिब साढ...
20/07/2025

आज 2900 माथि पुगेको नेप्से इन्डेक्स अन्त्यमा सानो करेक्सन सहित 2867.76 मा पुगेर दिनको कारोबार समाप्त भएको छ । र करिब साढे रु. 21 अर्बको कारोबार भएको छ । लगातार उकालो लाग्नु भन्दापनि सामान्य करेक्सन हुदैँ उकालो लाग्नु राम्रो हो ।

अबको यात्रा कहाँसम्म होला ?

12:30 PM को अपडेट:NEPSE Index : 2900+ कारोबार: 8+ अर्व अबको यात्रा कहाँसम्म होला ?
20/07/2025

12:30 PM को अपडेट:

NEPSE Index : 2900+
कारोबार: 8+ अर्व

अबको यात्रा कहाँसम्म होला ?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Share Market posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share