Thari Thari Khabar

Directions

Thari Thari Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thari Thari Khabar, News & Media Website, Kathmandu.

यो तस्बिर पोस्ट गर्दै हर्क सामपाङ लेख्छन : यो स्थान कहाँ हो ? सम्बन्धित पार्टीले तुरुन्तै ध्यान दिएर यो मेटाउनु होला ! य...
04/04/2026

यो तस्बिर पोस्ट गर्दै हर्क सामपाङ लेख्छन : यो स्थान कहाँ हो ? सम्बन्धित पार्टीले तुरुन्तै ध्यान दिएर यो मेटाउनु होला ! यो किसिमको पार्टीगत कब्जाले राम्रो गर्दैन ! धन्यवाद !

कलाकार सागर लम्साल बले प'क्राउ परेका छन् । उनीमाथि अमेरिकामा बस्ने एकजना युवतीले गम्भीर आरोप लगाएकी थिइन् । 😮
04/04/2026

कलाकार सागर लम्साल बले प'क्राउ परेका छन् । उनीमाथि अमेरिकामा बस्ने एकजना युवतीले गम्भीर आरोप लगाएकी थिइन् । 😮

02/04/2026

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर १५ रुपैयाँ ले मूल्य वृद्धि गरेको विज्ञप्ति जारी गरेको छ।

राष्ट्रप्रति प्रतिबद्धता झल्किएको प्रतिनिधिसभाको दृश्य
02/04/2026

राष्ट्रप्रति प्रतिबद्धता झल्किएको प्रतिनिधिसभाको दृश्य

सुहाङ नेम्वाङ भन्छन्:“हामी पार्टीभित्र रहेपछि संसदीय दलको नेता चयन गर्ने बेला लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै त्यसैल...
01/04/2026

सुहाङ नेम्वाङ भन्छन्:
“हामी पार्टीभित्र रहेपछि संसदीय दलको नेता चयन गर्ने बेला लोकतान्त्रिक अभ्यासलाई सम्मान गर्दै त्यसैलाई अवलम्बन गर्ने प्रयास गरेका हौँ। यहाँ कुनै पनि दबाब परेको छैन। मैले जस्तो अपेक्षा गरेको थिएँ, त्यो अनुसार नभएको हुन सक्छ, वा मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता बन्न अझ योग्य ठानिएको हुन सक्छ, त्यसैले यस्तो नतिजा आएको हो। यस प्रक्रियालाई नकारात्मक ढङ्गले हेर्नु हुँदैन।”

प्रधानमन्त्रीको सफलता होस् वा चुनौती—दुवै अवस्थामा यस टोलीका सदस्यहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहनेछ। त्यसैले, आपसी स...
31/03/2026

प्रधानमन्त्रीको सफलता होस् वा चुनौती—दुवै अवस्थामा यस टोलीका सदस्यहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहनेछ। त्यसैले, आपसी समन्वय, निरन्तर छलफल, सन्तुलित सल्लाह, समयमै निर्णय र प्रभावकारी निर्देशनमार्फत देश र जनताको हितमा उत्कृष्ट योगदान दिनुहुनेछ भन्ने विश्वासका साथ किचेन क्याबिनेटका सम्पूर्ण सदस्यहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
B***n

गृहमन्त्री सुदन गुरुङ आज दुर्व्यवहारमा परेका जेष्ठ नागरिकको घरमै पुगेर भेटे। एमाले कार्यकर्ताबाट भएको घटनापछि उहाँले पीड...
31/03/2026

गृहमन्त्री सुदन गुरुङ आज दुर्व्यवहारमा परेका जेष्ठ नागरिकको घरमै पुगेर भेटे। एमाले कार्यकर्ताबाट भएको घटनापछि उहाँले पीडितको अवस्था बुझ्दै न्याय र सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

30/03/2026
केपी ओली पक्राउ परेपछि चाबहिल क्षेत्रमा एमाले समर्थकहरूको विरोध प्रदर्शन देखिएको छ।यो कदमप्रति तपाईंको धारणा के छ?प्रदर्...
28/03/2026

केपी ओली पक्राउ परेपछि चाबहिल क्षेत्रमा एमाले समर्थकहरूको विरोध प्रदर्शन देखिएको छ।
यो कदमप्रति तपाईंको धारणा के छ?
प्रदर्शन गर्नु उचित प्रतिक्रिया हो कि होइन ?
आफ्नो विचार खुलेर लेख्नुस् 👇

गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत लेखेका छन्—“PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन...
28/03/2026

गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमार्फत लेखेका छन्—
“PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको छ। यो कुनै प्रतिशोध होइन, न्यायको प्रक्रिया सुरु भएको हो। अब देशले नयाँ दिशा लिनेछ भन्ने विश्वास लिएको छु।”

प्रधानमन्त्री बालेन शाहले सरकारी कर्मचारीहरूलाई वर्तमान सरकारको भावना अनुरूप सक्रिय रूपमा काम गर्न र जनताले अपेक्षा गरेक...
27/03/2026

प्रधानमन्त्री बालेन शाहले सरकारी कर्मचारीहरूलाई वर्तमान सरकारको भावना अनुरूप सक्रिय रूपमा काम गर्न र जनताले अपेक्षा गरेको गुणस्तरीय सेवा छिटो र प्रभावकारी रूपमा प्रदान गर्न निर्देशन दिनुभएको छ। कुनै पनि ढिलासुस्ती वा लापरवाही सह्य नहुने स्पष्ट सन्देश पनि दिनुभएको छ।

बालेन शाहको प्रधानमन्त्री पदको शपथग्रहण समारोहलाई भव्य, सांस्कृतिक र आध्यात्मिक रूपमा ऐतिहासिक बनाउने तयारी गरिएको छ। पर...
25/03/2026

बालेन शाहको प्रधानमन्त्री पदको शपथग्रहण समारोहलाई भव्य, सांस्कृतिक र आध्यात्मिक रूपमा ऐतिहासिक बनाउने तयारी गरिएको छ। परम्परा र विविधताको समिश्रण झल्किने यस कार्यक्रममा ७ वटा शंखबाट एकसाथ गुञ्जिने शंखनादले शुभारम्भ गरिनेछ, जसले सकारात्मक ऊर्जा र नयाँ सुरुवातको संकेत दिनेछ।
त्यसपछि १०८ जना बटुकहरूद्वारा वैदिक विधिअनुसार स्वस्ति शान्ति वाचन गरिनेछ, जसले देशमा शान्ति, समृद्धि र सुशासनको कामना व्यक्त गर्नेछ। साथै, १०८ जना बौद्ध भिक्षुहरूबाट गरिने शुभ मंगलपाठले सम्पूर्ण वातावरणलाई अझै पवित्र, शान्त र सौहार्दपूर्ण बनाउनेछ।
यसरी हिन्दू र बौद्ध परम्पराको समन्वयमार्फत आयोजना हुन लागेको यो समारोहले राष्ट्रिय एकता, सांस्कृतिक पहिचान र धार्मिक सहिष्णुताको सशक्त सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Thari Thari Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share