Techfo Tize

Techfo Tize समस्या तपाइको, समाधान🔎 हाम्रो।
(1)

27/11/2023

टिकटक जस्तै अर्को नेपाली एप SmartGuff, कम्पनीका अनुसार प्रत्येक 1k Views मा १५ रुपैयाँ कमाउन सकिने, यो App साउन ३२ गते Play Store मा Release भएको थियो ।

23/11/2023

आज आन्दोलन भै-राखेको दुबै स्थानमा बढी भिडभाड हुन नदिन प्रहरीले Network जामर प्रयोग गरेको छ ।

21/11/2023

Ramailo App भन्दा TikTok Band अगाडि खुल्छ जस्तो त यार ..😀

21/11/2023

Ramailo App ओपेन गर्दा-गर्दै नरमाइलो लागिसक्यो 😀, खुल्दै खुल्दैन त..
आशा छ छिट्टै Fix हुनेछ...

21/11/2023

TikTok जस्तै नेपाली App Ramailo, कार्तिक २९ मा Release भएर मंसिर ४ मा एउटा update पनि आएको थियो तर आज Social Media मा भाइरल भएको छ ।

20/11/2023

◽️टिकटकमाथिको प्रतिबन्ध प्रभावकारी बनाउन सरकारले Free VPN र ओपन DNS समेत बन्द गराउने भएको छ ।

20/11/2023

📣अब सूचीकृत नभएका सबै सामाजिक सञ्जाल ३ महिनाभित्र संचार तथा सुचना प्रविधी मन्त्रालयमा सूचीकृत हुनुपर्नेछ अन्यथा नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्नेछ ।

यो व्यवस्था हजुरलाई कस्तो लाग्यो ?

18/11/2023
17/11/2023

📣 DNS Change गर्नुभन्दा VPN use गर्नु Secured हुन्छ तर Paid VPN भएको सन्दर्भमा मात्र...

DNS Change गर्दा तपाईंको ip address पनि Hide हुँदैन र it doesn't encrypt your internet traffic.

Note: Free VPN को सन्दर्भमा यो लागु नहुपनि सक्छ । So, be careful, it is also illegal.

16/11/2023

VPN users Be Like:

कहिले त म त अमेरिका 🇺🇸, कहिले त म त जापान मा 🎌....😀

16/11/2023

Free VPN हरू जोखिमपूर्ण हुन सक्छन् किनभने तिनीहरूले प्रयोगकर्ताको Privacy र Security compromise गर्न सक्छन्। केही नि:शुल्क VPN प्रदायकहरूले तपाईंको various events, activities, or information Log (record) गर्न सक्छन् र उक्त Data विज्ञापनहरू देखाउन प्रयोग गर्न सक्छन् वा तेस्रो पक्षहरूलाई तपाईंको information बेच्न पनि सक्छन्। नि: शुल्क VPN ले Paid जस्तै Encryption र Protection को समान स्तर प्रदान नगर्न सक्छन् ।

Note: त्यसैले नि:शुल्क VPN प्रयोग गर्नुभन्दा पहिला Privacy Policy, Terms of Service, Users Review र तपाईंको Data लाई तिहिहरुले के गर्छन् भनेर राम्रोसँग Research गरेर मात्र Use गर्नुहोला।

15/11/2023

उ-बेला बोल्नुभन्दा पहिले सोच्नुपर्थ्यो रे, अहिले त Google Search🔎 गर्नुपर्छ 😀

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779869193659

Alerts

Be the first to know and let us send you an email when Techfo Tize posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Techfo Tize:

Share

Category