Nepal Business

Nepal Business Official page of www.nepalbusiness.com

नयाँ वर्ष २०८१ को हार्दिक शुभकामना
12/04/2024

नयाँ वर्ष २०८१ को हार्दिक शुभकामना

शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, साँढे २७ करोड बिगो कायम गर्न प्रहरीको राय
22/05/2023

शरणार्थी प्रकरण : ३३ जनाविरुद्ध मुद्दा, साँढे २७ करोड बिगो कायम गर्न प्रहरीको राय

यसअघि सार्वजनिक पद धारण गरेकाहरुलाई भ्रष्टाचारको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेख.....

किसानको दुर्दशा : ‘पाँच रुपैयाँमा बन्दागोभी बेच्न मनले मानेन’
21/05/2023

किसानको दुर्दशा : ‘पाँच रुपैयाँमा बन्दागोभी बेच्न मनले मानेन’

“घरखर्च धान्न सकिएला की भनेर एक विघामा बन्दागोभी लगाएको थिए, बिक्री गर्न नसक्दा सुक्न थालेको छ”, चौधरीले भन्नुभय.....

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा
21/05/2023

१० महिनामा १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

सो अवधिका वस्तु आयात र निर्यात दुवै घटेको छ । आव २०७८र७९ को १० महिनाको अवधिमा नेपालले रु एक खर्ब ७३ अर्ब ३४ करोड बरा...

पत्रकार नारायण ढुंगानालाई राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने
21/05/2023

पत्रकार नारायण ढुंगानालाई राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार प्रदान गरिने

यही जेठ १५ गते राष्ट्रिय ललितकला प्रदर्शनी २०८० को उद्घाटन समारोहमा उक्त पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ...

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
19/05/2023

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

राष्ट्रपतिद्धारा प्रस्तुत

18/05/2023

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल सरकारको वार्षिक प्रतिवेदन, २०७८÷७९ पेस भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल...

कर्जा पाउन २१३ स्टार्टअप उद्यम अयोग्य
18/05/2023

कर्जा पाउन २१३ स्टार्टअप उद्यम अयोग्य

चुक्ता पुँजी रु पचास लाखभन्दा बढी भएको, उद्यमको कूल आय ९आम्दानी० वार्षिक रु पचाँस लाखभन्दा बढी नभएको, स्थीर पुँजी ...

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने
18/05/2023

नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा १२ हजार सात सयमै उडाउने

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्....

आज पक्राउ परेका टेकनाथ रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति
18/05/2023

आज पक्राउ परेका टेकनाथ रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति

उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । आ....

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Nepal Business posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Business:

Share