
04/10/2024
https://anweshannews.com/news/details/655
मुकाम रणमैदानः नेपाल-अंग्रेज युद्धको बखान’मार्फत् मैले त्यही युद्धका २६ वटा पर्व सुनाएको छु। नेपालको वर्तमान अवस्थालाई धेरै किसिमले डोहोर्याइरहेको २१० वर्षजति अघिको त्यस लडाइँबारे सिपाहीहरूले त्यतिवेलै हालेका सत्य कथाको पुनर्कथन गरेको छु।
आजभोलि तेह्रथुम र ताप्लेजुङ जिल्लामा पर्ने, म जन्मेहुर्केको ठाउँ आठराईले यसअघि नै तीन पटक मदन पुरस्कार पाइसकेको ...