Mohamad Altaf Nepali

Mohamad Altaf Nepali Java Software Engineer I am an enthusiastic IT student who is willing to grow my future in IT industry with the sound and growth mindset.

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!
03/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!

🙏 सेवा रोकिँदैन, मानवता रोकिँदैन !बैरेनी अस्पताल, गल्छी गाउँपालिका–६, धादिङ यस क्षेत्रकै महत्वपूर्ण स्वास्थ्य संस्था हो।...
01/09/2026

🙏 सेवा रोकिँदैन, मानवता रोकिँदैन !

बैरेनी अस्पताल, गल्छी गाउँपालिका–६, धादिङ यस क्षेत्रकै महत्वपूर्ण स्वास्थ्य संस्था हो। हजारौँ सेवाग्राहीलाई निरन्तर स्वास्थ्य सेवा दिँदै आएको यो अस्पताल पछिल्लो बाढीका कारण प्रभावित भई सेवा सञ्चालनमा अवरोध आएको छ।
तर विपत्तिको बीचमा पनि सेवा पुनः सञ्चालन गर्ने दृढ संकल्पका साथ हिजोदेखि आजसम्म लगातार नेपाली सेना, नेपाल प्रहरी र नेपाल तरुण दलका साथीहरू मिलेर अस्पताल परिसरको सरसफाइ तथा आवश्यक व्यवस्थापनमा जुटिरहेका छन्।

यो केवल सरसफाइ अभियान होइन, हजारौँ नागरिकको स्वास्थ्य सेवासँग जोडिएको जिम्मेवारी र मानवताको अभियान हो। ❤️

चाँडोभन्दा चाँडो अस्पताल पुनः सञ्चालनमा ल्याई स्थानीय जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ खटिनुहुने सम्पूर्ण नेपाली सेना, नेपाल प्रहरी, नेपाल तरुण दल तथा सहयोगी हातहरूलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान। 🙏🇳🇵

विपत्तिमा एकजुट बनौँ, सेवा र मानवताको हातेमालो गरौँ।

जय नेपाल 🇳🇵

In this difficult hour of crisis, the Nepal Students’ Union stands firmly and unwaveringly with the citizens affected by...
30/08/2026

In this difficult hour of crisis, the Nepal Students’ Union stands firmly and unwaveringly with the citizens affected by the disaster.

In these challenging times, we remain committed to standing beside those in need, offering support, solidarity, and hope. We extend our heartfelt gratitude to every individual, organization, and helping hand that continues to stand with us and contribute to this humanitarian campaign.

In times of sorrow, we stand together.
In times of disaster, we stand united.
Together, we extend a helping hand, restore hope, and serve those in need.

Jay Nepal

Nepal Police
PMO Nepal

On our way to Nuwakot with relief support.🤝❤️In this difficult hour of crisis,  Students Union  and Nepal Tarun Dal are ...
30/08/2026

On our way to Nuwakot with relief support.🤝❤️

In this difficult hour of crisis, Students Union and Nepal Tarun Dal are heading to Nuwakot with relief materials, standing in solidarity with our brothers and sisters affected by the disaster.

Standing together in sorrow, lending a hand in crisis — always at the forefront of serving the people.

Jai Nepal! 🇳🇵

29/08/2026
रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको जीवन रक्षाका लागि तत्काल आवश्यक रगतको व्यवस्था गर्न नेपाल त...
27/08/2026

रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको जीवन रक्षाका लागि तत्काल आवश्यक रगतको व्यवस्था गर्न नेपाल तरुण दल केन्द्रीय कार्यसमितिको आयोजनामा त्रिचन्द्र क्याम्पस प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा,
विपद्को यस कठिन घडीमा मानवीय सेवामा हातेमालो गर्न पाउनु हाम्रो कर्तव्य र जिम्मेवारी हो। ❤️🩸

पैगम्बर हजरत मोहम्मद ﷺ को जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त ग...
26/08/2026

पैगम्बर हजरत मोहम्मद ﷺ को जन्मजयन्तीको पावन अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

“यो तस्बिर होइन, भविष्यको सन्देश हो 📸➡️🌏”
29/07/2026

“यो तस्बिर होइन, भविष्यको सन्देश हो 📸➡️🌏”

Address

Kalanki/14
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mohamad Altaf Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mohamad Altaf Nepali:

Shortcuts

Share