SAROJ SIMKHADA

SAROJ SIMKHADA Documentary Filmmaker | Video Editor | Nepal Stories Creator
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी
JAY NEPAL 🇳🇵

22/03/2026

पहाडहरू प्रकृतिको शान्त र सुन्दर उपहार हुन्, जहाँ मनलाई सान्त्वना मिल्छ।
उच्च शिखरहरूले आकाश छोएझैँ लाग्छ, र जीवनलाई नयाँ ऊर्जा दिन्छ ।

जनताको विश्वासलाई कहिल्यै निराश नबनाई विकासका कामलाई तीव्रता दिनुहोस्। देश र क्षेत्रको समृद्धिका लागि रोजगारी सिर्जना गर...
07/03/2026

जनताको विश्वासलाई कहिल्यै निराश नबनाई विकासका कामलाई तीव्रता दिनुहोस्। देश र क्षेत्रको समृद्धिका लागि रोजगारी सिर्जना गर्ने पहल गर्नुहोस्।
सधैं जनतासँग नजिक रहँदै नियमित जनसंवाद गर्नुहोस् र सुशासनको पक्षमा दृढतापूर्वक उभिनुहोस्। जनताको हितमा राम्रो कानुन बनाउँदै, जनताको शिर कहिल्यै झुकाउन नपर्ने गरी इमानदार र जिम्मेवार नेतृत्व दिनुहोस्।
तपाईंको कार्यकाल सफल रहोस् भन्ने कामना सहित हार्दिक बधाई तथा शुभकामना।🇳🇵🙏 Bodh Narayan Shrestha

महाशिवरात्रिको पावन दिनले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।महादेवको कृपा सधैं साथ रहोस्। 🕉️
15/02/2026

महाशिवरात्रिको पावन दिनले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।
महादेवको कृपा सधैं साथ रहोस्। 🕉️

21/01/2026

समयले सिकाउँछ, मौनताले बुझाउँछ।

10/01/2026

थाकेको शरीर 😌
अनि फुर्तिला सपनाहरु 💪

30/12/2025
💗
15/11/2025

💗

Wow... World popular vlogger Joe Hattab from Jordan is currently in Nepal to film Sherpas' story & their contributions in Everest region. He is one of the most influential travel filmmakers with more than 19 Million Followers. ❤️

संघर्ष आजको हो, सफलता भोलिको हुनेछ 🔥
05/11/2025

संघर्ष आजको हो, सफलता भोलिको हुनेछ 🔥

19/10/2025

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when SAROJ SIMKHADA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SAROJ SIMKHADA:

Share