Kathmandu15films

Kathmandu15films Visual stories of Nepal
Economy l Tech l Politics l News update
(3)

30/07/2026

प्रधानमन्त्री बालेन शाहको देशबासीका नाममा सम्बोधन
***n

30/07/2026

गृहमन्त्री सुधन गुरुङ तथा स्वास्थ्यमन्त्री निशा मेहता घाइतेहरुको अबस्था बुझ्न बिराट नर्सिङ अस्पतालमा

30/07/2026

गृहमन्त्री सुधन गुरुङ घाइतेहरुको अबस्था बुझ्न बिराट नर्सिङ अस्पताल पुग्नुभएको छ । स्वास्थ्यमन्त्री निशा मेहता पनि सङ्गै पुग्नुभएको छ ।

30/07/2026

आज प्रतिनिधि सभामा स्वर्गीय गोपालमान श्रेष्ठको आत्माको चिर शान्तिको लागि एक मिनेट मौन धारण गरियो।
स्वर्गीय गोपालमान श्रेष्ठ विक्रम संवत् २०६४ को संविधान सभा निर्वाचनमा स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट र विक्रम संवत् २०७० को संविधान सभा निर्वाचनमा समानुपातिक तर्फबाट निर्वाचित सदस्य, विभिन्न आन्दोलनहरूमा र लोकतान्त्रिक व्यवस्थाका लागि अग्रणी भूमिका निर्वाह गर्नुभएका पूर्व उपप्रधानमन्त्री, शिक्षा, भौतिक योजना तथा निर्माण, वन तथा वातावरण र वाणिज्य मन्त्री समेत रहनुभएका गोपालमान श्रेष्ठको ७९ वर्षको उमेरमा मिति २०८३ साल साउन १२ गते उपचारको क्रममा असामयिक निधन भयो ।

30/07/2026

प्रतिनिधि सभामा सुनसरी घटनाका बारेमा आफ्ना धारणा राख्दै सांसद सृष्टि भट्टराई।

30/07/2026

बालेनलाई प्रचण्डको प्रश्न- मलाई बोलाएर सल्लाह गर्न प्रधानमन्त्रीलाई केले रोक्यो, आफ्नै अहंकारले?

30/07/2026

खुश्बुले यसरी झपारिन् बालेनलाई,प्रधानमन्त्री कुन खोपीमा लुकेर बस्नुभएको छ?

30/07/2026

सुनसरी घटनामा मृ-त्यु हुनेको सङ्ख्या २ पुगेको छ। घाईते २१ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

30/07/2026

संसदबाट मिडिया र नेताहरूलाई जिम्मेवार बन्न मोरङ ३ का साम्सद गणेश कार्कीको आग्रह l

30/07/2026

सरकारले आव्हान गरेको निषेधाज्ञाको पालना गरौ 🙏

Address

Kathmandu
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Kathmandu15films posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathmandu15films:

Shortcuts

Share