
01/06/2024
हामी यो देशबाट के आश गर्ने? राजाले न्याय नपाएको देश हो जनताले न्याय पाउने भन्ने आश के राख्नु ? आज २३ बर्ष भयो दरबार हत्याकाण्ड भएको कसले गर्यो भन्ने तथ्य किन बाहिर आउदैन?
आज नेपालको इतिहास कै कालोदिन अर्थात जेठ १९ दरबार हत्याकाण्ड भएको दिन हार्दिक श्रद्धाञ्जली राज परिवार😥😭
यो देशलाई राजा बिरेन्द्र वीर बिक्रम शाहको अभाव सधैं खड्कीरहने छ।