25/09/2021
विद्यालय उमेरदेखि नै विभिन्न कार्यक्रममा गीत गाउँदै साथिहरुको माया, घरपरिवार, शिक्षकलगाएतको प्रेरणा पाएर अगाढी बढेका गायक धनबहादुर भण्डारीले हाल दर्जनौँ गीत दर्शक स्रोता माझ ल्याइसकेका छन् । उनको गीतमा कतैन कतै गाउँठाउँको चिनारी आउँछ । आफ्नो पहिलो गीत पनि गाउँठाउँलाई चिनाउनकै लागि ल्याएको उनि बताउँछन् । उनका गीत सहित उनिले भोगेका दुःखसुख सहितको यो सामाग्री हेर्नुहोस्ः
विद्यालय उमेरदेखि नै विभिन्न कार्यक्रममा गीत गाउँदै साथिहरुको माया, घरपरिवार, शिक्षकलगाएतको प्रेरणा पाएर अगाढी...