Politence

Politence We aim to provide political news.

30/05/2024

When you focus on you, you grow,
When you focus on s**t, s**t grows.

27/02/2023

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार ५ विजयको कीर्तिमान बनाएको छ । नेपालले यूएईमा क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार पपुवा न्यु गिनीविरुद्ध ४ विकेटको विजय हात पार्दै पहिलो पटक लगातार ५ खेल जितेको हो ।

दुखद खबर मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ 😥😥हार्दि...
25/01/2023

दुखद खबर
मंगलबार नयाँ बानेश्वस्थित संघीय संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ 😥😥हार्दिक श्रद्धाञ्जली

24/01/2023

उद्यमीले केहि सिप नचलेर आत्मदाह गर्न थाले.. देश कुन दिशातर्फ जाँदैछ? 😢 😡

काठमाडौं संसद भवन अगाडि आज दिउसो आत्मदाहको प्रयास गरेका इलामका उद्यमी प्रेमप्रसाद आचार्यले सरकारलाई दिएका २५ सुझाव

१. राष्ट्रिय उत्पादनमा VAT शून्य गर। आयातित बस्तुमा बरु २० प्रतिशत लगाऊ।
२. Buyers Pay First जस्तो आकर्षक बजार क्रय विक्रय नीति लागू गर। उधारो बजारको अन्त्य गर।
३. Higher the Profit – Lower the Tax Rate कर नीति लागू गर।
४. Land Leasing प्रणाली लागू गर।
५. Banking Mortgage Valuation प्रणाली परिवर्तन गर।
६. सबै बाहालका घरलाई करको दायारामा ल्याऊ।
७. ठूला औद्योगिक तथा व्यापारिक घरानाले नेपालको बजार कब्जा गरेका छन्, नियमन गर सरकार।
८. दर्ता नगरी खुलेका online पसलहरु सब बन्द गर।
९. वैदेशिक रोजगारमा official visa मा जान चाहनेलाई श्रम स्वीकृतिको लफडा नलगाऊ।
१०. अनुदान र subsidy प्रणालीको सबै पुरानो file निकाल।
११. बिचौलियाको अन्त्य गर।
१२. यहाँ अलैंची भारत बेचेर imported cardamom dust किनेर खान्छन् नेपाली उपभोक्ता, अदुवा बोरामा भारत बेचेर imported ginger paste किनेर खान्छन्, इलामको orthodox green tea, black tea बोरामा कलकत्ता बेचेर imported lipton चिया खान्छन्। यी सबै चिजहरु नेपाली ब्राण्डमै नेपाली बजारमा पाइयोस्। नेपाली ब्राण्डमै विश्वमा निर्यात होस्।
१३. गाजा खेतीले वैधानिकता पाओस्।
१४. शिक्षा, स्वस्थ, सार्वजनिक यातायातमा निजीकरण दुरुत्साहित गर।
१५. सरकारी कर्मचारी, शिक्षक आदिलाई घर पायक जागीर नभएमा अनिवार्य आवास सुविधा उपलब्ध गराऊ सरकार।
१६. सार्वजनिक खरिद ऐनमा व्यापक सुधार गर।
१७. भ्रष्टाचार, जघन्य हत्या र बलात्कार आदिमा मृत्युदण्डसम्मको सजाय हुने व्यवस्था लागू गर।
१८. जातीय आरक्षणको अन्त्य गरी किसान र गरिबलाई पहिचान परिचयपत्रमार्फत मात्र त्यस्ता आरक्षण प्रदान गर सरकार।
१९. भारतसँगको खुल्ला सिमाना अन्त्य गर।
२०. आयात प्रतिस्थापन गरी सधैँ घरेलु उत्पादन र निर्यातलाई प्रोत्साहन गर।
२१. बचत तथा ऋण सहकारी तथा microfinance बन्द गर।
२२. विकास साझेदारीको नाममा फेरि पूर्वाधार विकास हुने ठाउँको उपभोक्ताबाट २५ प्रतिशत रकम उठाइने गरिएको छ, त्यो बन्द गर।
२३. कक्षा ६ देखि नै “उद्यमशिलता – entrepreneurship” विषयलाई विद्यालय शिक्षामा अनिवार्य गर।
२४. सरकारी कर्मचारी/शिक्षक/संस्थानका कर्मचारी/जनप

SadNews: दक्षिण अफ्रिकामा Pilot training गर्न गएका नेपाली प्रथम सुबेदीको हवाई दुर्घटनामा परि ज्यान गएको छ । 😥
20/01/2023

SadNews: दक्षिण अफ्रिकामा Pilot training गर्न गएका नेपाली प्रथम सुबेदीको हवाई दुर्घटनामा परि ज्यान गएको छ । 😥

दार्चुला मालिकार्जुन गाउँपालिका २ मा स्टेचर नभएर डोरीको स्टेचर बनाएर गर्भवती महिलालाई स्वास्थ्य संस्था लैजाँदै ।तस्बिर :...
20/01/2023

दार्चुला मालिकार्जुन गाउँपालिका २ मा स्टेचर नभएर डोरीको स्टेचर बनाएर गर्भवती महिलालाई स्वास्थ्य संस्था लैजाँदै ।
तस्बिर : प्रकाश धामी ।

20/01/2023

जिल्ला अदालत मकवानपुरले हेटौंडा–४ की सुस्मिता केसीको हत्यामा संलग्न भएको ठहर गर्दै परिवारका चार सदस्यलाई जन्मकैदको फैसला सुनाएको छ ।

गृह मन्त्रालयले लमजुङ सहित विभिन्न जिल्लाहरुको सिडियोको सरुवा गरेको छ। हाल लमजुङका सिडियो सुशिल वैध दाङमा सरुवा भएका छन्...
20/01/2023

गृह मन्त्रालयले लमजुङ सहित विभिन्न जिल्लाहरुको सिडियोको सरुवा गरेको छ। हाल लमजुङका सिडियो सुशिल वैध दाङमा सरुवा भएका छन् भने कारागार कार्यलय डिल्लीबजार, काठमाडौंका जेलेर वसन्तराज पुरी लमजुङका नयाँ सिडियोको रुपमा आउनेछन्।

पोखरामा हिजो भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र देशमा शान्तिको कामना गर्दै बौद्धमा युवाहरूले दिप...
16/01/2023

पोखरामा हिजो भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र देशमा शान्तिको कामना गर्दै बौद्धमा युवाहरूले दिप प्रज्वलन गरेका छन् ।🌹

Pic. Boudha Youth club

विमान दुर्घटना भएको हेर्न जाने सर्वसाधारणको भिडको कारण एम्बुलेन्सले समेत बाटो पाउन सकिरहेको छैन, कठै नेपाली समाज।😢😢😢
15/01/2023

विमान दुर्घटना भएको हेर्न जाने सर्वसाधारणको भिडको कारण एम्बुलेन्सले समेत बाटो पाउन सकिरहेको छैन, कठै नेपाली समाज।😢😢😢

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखर...
15/01/2023

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुरंघटनाग्रस्त भएको छ ।पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेको छ भने अहिलेसम्म ८ जनाको शव बाहिर निकालिएको छ।

६ वर्ष देखि कर्तव्य ज्यान मुद्धामा फरार रहेका लमजुङको राईनसका ४२ वर्षिय एक पुरुषलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ। उनलाई...
13/01/2023

६ वर्ष देखि कर्तव्य ज्यान मुद्धामा फरार रहेका लमजुङको राईनसका ४२ वर्षिय एक पुरुषलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले चितवनमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

उनले ६ वर्ष अघि राईनस स्थित कुंडुले बस्ने एक पुरुषको चारपाटे दाउरा प्रहार गरी हत्या गरेका थिए।

Photo : Lamjung Police

Address

Kathmandu

Telephone

+9779846115975

Website

Alerts

Be the first to know and let us send you an email when Politence posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Politence:

Share

Category