23/10/2021
काठमाडौ।
नेकपा मा’ ओवादी के’ न्द्रका अ’ ध्यक्ष पु’ ष्पकलम दा’ हाल प्र’ चण्डले फेरी पनि मा’ ओवादी के’ न्द्र वि’ ग’ ठन गर्ने बताएका छन्। उनले नेताहरु पद, प्र’ तिष्ठा र पै’ साको निम्ति ल’ डिरहने हो भने मा’ ओवादी पार्टी वि’ घ’ टन गरिदिए हुने बताएका हुन् ।
उनले यसबारे ग’ म्भीर भ’ एर सोच्न नेता का’ र्यकर्ताहरुलाई आ’ ग्रह पनि गरे । जनयु’ द्धमा से’ नाको आ’ क्रम’ णबाट मा’ रिएका सु’ रेश वाग्ले बासु र भिमसेन पो’ खरेलको २२ औं स्मृति दिवसको अवसरमा बुधबार काठमाडौंमा आ’ योजित कार्यक्रममा प्र’ चण्डले मा’ ओवादी प्रति क्रा’ न्तिको सेवा गर्ने ठा’ उँमा पुग्ने हो कि भन्ने ख’ तरा दे’ खिएको ब’ ताए ।
आफूले यस्तो कुरा गरेर नि’ राशा बाँ’ ड्न नखो’ जेको प्र’ ष्टीकरण दिंदै प्र’ चण्डले भने हिजो त्यत्रा-त्यत्रा स’ हिदहरु, त्य’ त्रो ब’ लिदान, त्यत्रो त्याग, समाज रु’ पान्तरण, क्रा’ न्तिको निम्ति सम्पू’ र्ण स’ मर्पण गरेर हिंड्ने पार्टी आज ए’ मालेजस्तै हुने हो भने त यो पार्टीको औचित्य नै के रह्यो र । बरु योभन्दा राम्रो त यस्तो पा’ र्टीलाई वि’ घ’ टन गरिदिएहुन्छ ।
प्र’ चण्डले भने पद, पैसा, प्र’ तिष्ठा, गुट, अ’ राजकतालाई नै प्रश्रय दिने र एमालेजस्तै हुने हो भने, हामी मार्क्सका चेला हौं भने त बरु यसलाई विघ’ टन गरिदिनु इ’ मान्दारी हुने भयो के । हामी क्रा’ न्ति गर्छौं भन्ने, गर्ने चाहिं प्रति क्राअंल न्ति भएपछि त धोका हो नि जनतालाई । त्यो धोका नदिने हुनका लागि बरु बिघ’ टन गर्ने भन्ने छलफल चल्न खोज्छ आज ।
उनले आफूहरू नसच्चिए मा’ ओवा’दी लोगोमा मात्र सी’मित हुने खतरा औंल्याए । पदको निम्ति, पैसाको निम्ति, प्र’ तिष्ठाको निम्ति, गुट बलियो बनाउनको निम्ति मरिहत्ते हाल्ने भनेपछि त हाम्रो पनि विस्तारै मा’ ओवादी भन्ने लोगो होला जस्तो के, चुरे भन्याजस्तो । थाहै न’ पाइकन हाम्रो पार्टी क्रा’ न्तिको निम्ति आ’ वश्यक औ’ जार होइन, प्रति क्रा’ न्तिलाई नै घुमाइफिराइ सेवा गर्ने ठाउँमा पुग्ने हो कि
यो ख’ तरा बडो ग’ म्भीर रुपले देखिएकै छ ।त्यसो भएको हुनाले हामीले आजभोलि सो’ च्न खोजेको, तपाईंहरुले पनि सोच्नु होला । सबै क’ मरेडहरुले सोच्नैपर्छ । हामी पनि त्यस्तै हुने हो भने यो पार्टी किन चा’ हियो भन्ने ब’ हस उठेको छ उनले भने ।
काठमाडौ। नेकपा मा’ ओवादी के’ न्द्रका अ’ ध्यक्ष पु’ ष्पकलम दा’ हाल प्र’ चण्डले फेरी पनि मा’ ओवादी के’ न्द्र वि’ ग’ .....