Namaste NEB

Namaste NEB जे देख्छौ त्यहि देखाउछौ, सत्य तथ्य खबरका लागि
हामिलाई फलो गर्न नभुल्नुहोला ।
Namaste Neb/Office:-
Kathmandu, Tinkune
Mr. Madan Koirala

Basanta k.c
Mr. Ajay k.c
Mr. Raju Thapa
Mr.

13/10/2025

हमासको सैन्य एकाइले आज चार जनाको शव इजरेललाई हस्तान्तरण गरिने र त्यसमा एक जना विपिन जोशी पनि रहेको बताएको छ।
सोमवार बिहान मात्र इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले इजरेली सेनाले नेपाली विद्यार्थी जोशी जीवित रहेको प्रमाण नभेटेको पनि जानकारी गराएको बताएका थिए।
Routine of NEB

जेन-जी आन्दोलनका क्रममा भएको नरसंहारको विषयलाई लिएर सरकारबाट गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र...
07/10/2025

जेन-जी आन्दोलनका क्रममा भएको नरसंहारको विषयलाई लिएर सरकारबाट गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्ने बाटो खोलिदिएको छ । मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगका सदस्य विज्ञानराज शर्माले फौजदारी कसुरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने भन्दै स्पष्ट पारेका हुन् ।
Namaste NEB

30/09/2025



सहि उत्तर मिलाउने लाई उचित पुरस्कारको ब्यबस्था रहेको छ ।

..पालना गर्नुपर्ने नियमहरु..

• पेजलाई Follow गरेको हुनुपर्ने ।
• Comment गर्दा अफिसियल पेजको कमेन्टमा
गरेको हुनुपर्ने ।
• पोष्टलाई Like गरि आफ्नो प्रोफाईलमा Share
गरेको हुनुपर्ने ।

Note: प्रत्येक दिन राखिने फरक फरक प्रश्न को सहि उत्तर दिने ब्यक्ति छानि महिनाको एक जनालाई बिजेता घोसित गरिने छ ।

Routine of NEB

दुर्घटना को पछिल्लो बिबरण!बुटवलबाट  पुर्कोटका लागि छुटेका लु १ ज ४७२४ नम्बरको लन्का यातायातको क्रुजर फोर्स जिप सन्धिखर्क...
29/09/2025

दुर्घटना को पछिल्लो बिबरण!
बुटवलबाट पुर्कोटका लागि छुटेका लु १ ज ४७२४ नम्बरको लन्का यातायातको क्रुजर फोर्स जिप सन्धिखर्क नगरपालिका ९ अलकटारी दुर्घटना भएकाे छ । दुर्घटनामा परी २ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ भने अन्य २६ जना घाईते भएका छन्। घाइतेहरुको अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ
१ जना गम्भिर घाईतेहरुलाई अर्घाखाँची अस्पतालबाट थप उपचारको लागि बुटवल रिफर गरिएकाे छ ।
दुर्घटनामा मृत्यु हुने २ जना मध्ये
१० बर्षिय अरुणा थापा मदाने ६ पुर्कोट दह
१३ बर्षिय नारायण पौडेल मदाने ७ नेटाखर्क

Routine of NEB

ल है: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूराना आंशिक तथा गेडवृद्धि परीक्षार्थीहरूको रिजल्ट प्रकाशित गरेको छ। 😲Routin...
27/09/2025

ल है: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूराना आंशिक तथा गेडवृद्धि परीक्षार्थीहरूको रिजल्ट प्रकाशित गरेको छ। 😲
Routine of NEB

ल है: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूराना आंशिक तथा गेडवृद्धि परीक्षार्थीहरूको रिजल्ट प्रकाशित गरेको छ। 😲
Routine of NEB

24/09/2025

शिक्षा सम्बन्धि समाचारका लागि हाम्रो Routine of NEB लाई फलो गर्नुहोला ।

Gen-Z आ!न्दोलनमा मारिएको छोरोकाे काजक्रि!या गर्दा बाहिर राखिएको फोटो हेर्दै भक्कानिएर आमा भन्छिन्, "छोरा तिमिले आमा काठम...
20/09/2025

Gen-Z आ!न्दोलनमा मारिएको छोरोकाे काजक्रि!या गर्दा बाहिर राखिएको फोटो हेर्दै भक्कानिएर आमा भन्छिन्, "छोरा तिमिले आमा काठमाडौं घुमाउला भन्थ्यौ। तिमि म!रेर गयौ, तिम्रो मृ!त शरिरले काठमाडौं देखायो।"

उनी अहिले सम्म काठमाडौं आएकी थिइनन्। उनका छोराले उनलाई काठमाडौं घुमाउँछु भनेका थिए तर उनका छोरा Gen-Z आ!न्दोलनमा सहिद भए। उनी अहिले पहिलो पटक काठमाडौं आइपुगिन् तर छोरा सँग हैन, छोरा सधैका लागि टाढा भइसके पछि छोरालाई हेर्न।

19/09/2025

Good News:
सिंहदरबारमा रहेको Licence को
Data हरु Safe रहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ।

19/09/2025

DND को पूरा रुप के हो ?

19/09/2025

३ पटक मदन पुरस्कार पाउने साहित्यकार को हुन्?

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Namaste NEB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share