14/06/2026
फोटो त ब्रह्मा, विष्णु, महेश जस्तै दमदार आएको छ, अब काम पनि त्यत्तिकै राम्रो हुने आशा छ। देश त तस्बिरले होइन, काममा एकजुट भएर अघि बढ्दा बन्छ। तस्बिरभन्दा कामको एकता नै महत्वपूर्ण हो।
#जनताकोआशा