Nepali Manchey Studio

Nepali Manchey Studio Its an official Nepal's creative media page. "A creative studio where everyone's ideas and knowledge is appreciable. Creative media page of Nepal.

Sharing the knowledge you have accessed can be made accessible to the world and vice versa."

"सधैं सम्झनुहोस् हामी एउटै आकाश मुनि, एउटै चन्द्रमा हेर्दै छौं"
08/11/2022

"सधैं सम्झनुहोस् हामी एउटै आकाश मुनि, एउटै चन्द्रमा हेर्दै छौं"

24/10/2022

नसोध मलाई मेरो आफ्नो विचार के हो
म त बस एक कठपुतली हु |
जब देखि आमाको पेटमा थिए,
मेरो अस्तित्व अरु कसैले बनाइदिइ सकेका रैछन
Shristika Baskota

13/10/2022

माया त उनले गर्छिन म त बस उनको रिण तिर्ने कोसिस गर्छु ।
https://youtu.be/OJQRV84hGCs

30/09/2022

मया त उनले गर्छिन् म त बस् उनको रिण तिर्ने कोसिस गर्छु !
श्रिङ्गार | Lekhak | Rojal Sigdel
https://youtu.be/OJQRV84hGCs
Rojal Sigdel

भेडेटार पूर्वको एक शुन्दर पर्यटन गन्तब्य !तस्वीरः बिनयबिष्णु के सी
27/09/2022

भेडेटार पूर्वको एक शुन्दर पर्यटन गन्तब्य !
तस्वीरः बिनयबिष्णु के सी

23/09/2022

यो गीत मार्फत सबै लेखकहरु लाई अभिवादन
जसले अन्धेरिमा म कलम बोकी ज्योती छरिरछन,
आज हार्दिक नमन मेरो ति लेखक हरु लाई नि
जो सङ्हर्ष को बीज रोपी मन्द फकृराछन!
Lekhak : Rupesh Koirala

18/09/2022

एक अविवाहित केटा एकल केटीसँग प्रेममा पर्छ तर तिनीहरूले उनको 61 औं जन्मदिनमा मात्र छलफल गर्न सहमत भए, अघि होइन।
Rojal Sigdel
https://nepalimancheystudio.com/b-s-2110

17/09/2022

"आज मेरो रहर मरेको छ
सपना मरेको छ
बिपना मरेको छ
कर्म मरेको छ
आमाको आशा मरेको छ
बुबाको विश्वास मरेको छ"
voice : Bhumika Khanal
https://nepalimancheystudio.com/certificates

16/09/2022

Lekhak | Invitation for All
https://nepalimancheystudio.com/lekhak-official-intro
अभिवादन सबै लेखक लाई दुवै हात जोडि,
ज्ञान को भण्डार्, मेरो निम्ती सबै गुरुबा होनि,
एक असल शिष्य हुन मलाई बोध गराउने लेखक
मार्गदर्शक बन्ने पथ कहिल्यै मोड्ने छैन नि!
lyrics : Rupesh Koirala

अभिवादन सबै लेखक लाई दुवै हात जोडि,ज्ञान को भण्डार्, मेरो निम्ती सबै गुरुबा होनि,एक असल शिष्य हुन मलाई बोध गराउने लेखकमा...
16/09/2022

अभिवादन सबै लेखक लाई दुवै हात जोडि,
ज्ञान को भण्डार्, मेरो निम्ती सबै गुरुबा होनि,
एक असल शिष्य हुन मलाई बोध गराउने लेखक
मार्गदर्शक बन्ने पथ कहिल्यै मोड्ने छैन नि!
Rupesh Koirala

अभिवादन सबै लेखक लाई दुवै हात जोडि,ज्ञान को भण्डार्, मेरो निम्ती सबै गुरुबा होनि,एक असल शिष्य हुन मलाई बोध गराउने ल....

हामी सँग जोडिनुहोस । https://nepalimancheystudio.com/register मा गइ आफ्नो लेखक अकाउन्ट बनाउनु होस र आफ्नो रचनाहरु पोस्ट ...
11/09/2022

हामी सँग जोडिनुहोस ।
https://nepalimancheystudio.com/register
मा गइ आफ्नो लेखक अकाउन्ट बनाउनु होस र आफ्नो रचनाहरु पोस्ट गर्नुस ।
Lekhak

"अपराजिता"एउटा यस्तो फूल जस्मा भगवानको बास हुन्छcredit : Binaybishnu R. Khadka
04/09/2022

"अपराजिता"
एउटा यस्तो फूल जस्मा भगवानको बास हुन्छ
credit : Binaybishnu R. Khadka

Address

Balkot

Alerts

Be the first to know and let us send you an email when Nepali Manchey Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Manchey Studio:

Share